मुख्य समाचार

जाडो बढेपछि बर्दगोरियामा ३ दिन विद्यालय बन्द

कैलाली । अध्यधिक जाडो बढेपछि कैलालीको बर्दगोरिया गाउँपालिकाभित्रका विद्यालयहरु ३ दिन बन्द हुने भएको छ । जाडोमा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै माघ ८ देखि १० गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय

पुरा पढ्नुहोस
बर्दगोरिया-४ का १० वटा समुहको पहिलो वार्षिक साधारण सभा सम्पन्न 

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का १० वटा समुहको पहिलो बार्षिक साधारण सभा पालिककाे वडा नम्बर ४ मुडामा सम्पन्न भएको छ।साघना मूल समितिद्रारा आयोजित पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको हो। साधना

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट ८ जना लागूऔषधसहित पक्राउ परेका छन् ।सल्यानको त्रिबेणी गाउँपालिका-६ लुहाम बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ सय ५० ग्रामसहित भारत गोसपुरपरी बस्ने २५ वर्षीय अकिल अहमद समेत

पुरा पढ्नुहोस
श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

दाङ । आफ्नै श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको

पुरा पढ्नुहोस
शैलजा आचार्य हृदय राेग केन्द्र सञ्चालनका लागि तयारी पूरा, भाेलि उद्घाटन हुँदै

विराटनगर। शैलजा आचार्य हृदय राेग केन्द्र विराटनगर अस्पतालकाे सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएकाे छ । काेशी प्रदेश सरकारले सञ्चालन गर्न लागेकाे उक्त अस्पतालकाे साेमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएकाे हाे ।

पुरा पढ्नुहोस
पीएम कपमा गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट

काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेश केवल २५ रनमा अलआउट भएको छ ।मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५.२ ओभर मात्र

पुरा पढ्नुहोस
यु–१९ विश्वकप: न्यूजील्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । आइसिसी यु–१९ विश्वकप अन्तर्गतको खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेको छ ।दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै

पुरा पढ्नुहोस
बालुवामा तरकारी खेति तर्फ रमाएका लामा समुदाय

मुगु   । कर्णाली प्रदेशका हिमाली मुगुको उपल्लो मुगुका लामा समुदायका नागरिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।बिगतका वर्षहरुमा तरकारी खान त के उत्पादन गर्न समेत नमानेका उनीहरु  पछिल्लो समय बालुवामा तरकारी खेतितर्फ आकर्षित

पुरा पढ्नुहोस
हिसान भक्तपुरमा पुनः कसपाल

भक्तपुर । हिसान भक्तपुरको कार्यसमितिमा अध्यक्षमा पुनः अनिल कस्पाल (मोडर्न स्कुल÷कलेज) चुनिएका छन् ।छैंठो अधिवेशनबाट सर्वसम्मतले कसपालको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको हो । कसपाल यसअघि पनि अध्यक्ष नै थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा

पुरा पढ्नुहोस
संसदीय समितिका सभापतिहरूसँग सभामुखले छलफल जारी

काठमाडौं । सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल जारी रहेको छ ।संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन । सभामुखका प्रेस बिज्ञ

पुरा पढ्नुहोस