मुख्य समाचार

चुनावी प्रतिवद्धता पूरा गर्दै मोहन्याल-३ का वडाध्यक्ष गिरी

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको सन्राइज लक्ष्मी बैंकको साखा रहित बैन्किङ सेवाका कर्मचारी, मोहन्याल गाउँपालिकाका वडा

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

काठमाडौं, १४ कात्तिक । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर     भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका

पुरा पढ्नुहोस
भन्सार छलि सुनको कारोबार गर्ने पाँचजना पक्राउ

काठमाडौं, १४ कात्तिक ।अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा

पुरा पढ्नुहोस
पीडितपक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन महासचिव गुटेरेसको आग्रह

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले पीडित

पुरा पढ्नुहोस
व्याजदर बृद्धिविरुद्ध आन्दोलनको चेतावनी

भक्तपुर, १४ कात्तिक । उद्योगी व्यवसायीहरुले बैंकले आफूखुशी जथाभावी बैंकको व्याजदर बृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरुसँंग

पुरा पढ्नुहोस
पूर्वबाल लडाकु लेलिन बिष्ट वीर अस्पतालमा ‘नजरबन्द’मा

काठमाडौं, १४ कात्तिक । पूर्वबाल लडाकु लेलिन बिष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई वीर

पुरा पढ्नुहोस
संघीय संसदकाे संयुक्त बैठक सुरू, राष्ट्रसंघीय महासचिव गुटेरेसकाे सम्बाेधन

काठमाडाैं, १४ कात्तिक । संघीय संसदकाे संयुक्त बैठक सुरू भएकाे छ । नयाँबानेश्वरस्थित स‌सद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक सुरु भएकाे हाे ।उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बाेधन गरिरहेका छन् ।

पुरा पढ्नुहोस
सेयर बजार १४.२९ अंकले घट्यो

काठमाडौं, १४ कात्तिक ।  सेयर बजार १४.२९ अंकले घटेको छ । मंंगलबार नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ।सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट

पुरा पढ्नुहोस
लागूऔषधसहित दुईजना पक्राउ

काठमाडाैं, १४ कात्तिक । सिरहा र कपिलवस्तुबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । सिरहाकाे लहान नगरपालिका-१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका-१३ बस्ने ३३ वर्षीय देबकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
सन्दीप लामिछानेले नेपाललाई दिलाए तेस्रो सफलता

काठमाडौं, १४ कात्तिक । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपाल र मलेसियाबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको हो । ११ ओभरको पहिलो

पुरा पढ्नुहोस