मुख्य समाचार

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

काठमाडौं, २ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८

पुरा पढ्नुहोस
गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात

काठमाडौं, २ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो । परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार

पुरा पढ्नुहोस
सहायता डेलिभरी शुक्रबारसम्म हुन सक्छः वाइडेन

तेलअहिब, २ कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले गाजामा २० ट्रकसम्म सहायताको अनुमति दिन राफा क्रसिङ खोल्न सहमत भएका छन्।सडक मर्मत गर्नु पर्ने भएकाले ढुवानी सम्भवतः शुक्रबारसम्म

पुरा पढ्नुहोस
बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुग्दै

तेलअहिब, २ कार्तिक । बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन् ।अमेरिकी राष्ट्रपति जो वाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाका बीच

पुरा पढ्नुहोस
आजकाे विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६२ रूपैयाँ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ

पुरा पढ्नुहोस
गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

जेरूसलम, २ कार्तिक । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर

पुरा पढ्नुहोस
इजरायलद्दारा लेबनानस्थित हिजबुल्लाहका क्याम्पहरू आक्रमण

तेलअहिव, २ कार्तिक । इजरायली सेनाले गोलीबारी आक्रमणको जवाफमा लेबनान सीमाको लेबनानी छेउमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरू प्रहार गरेको बताएको छ।इजरायली सेनाले भनेको छ कि लक्ष्यहरूमा समुद्रबाट हुन सक्ने एक अवलोकन बिन्दुमा सो आक्रमण गरिएको

पुरा पढ्नुहोस
इजरायल-हमास युद्धकाे १२ औं दिन, अहिलेसम्म झन्डै ५ हजार मारिए

तेलअहिब, २ कार्तिक । इजरायल-हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ । यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।इजरायलमा कुल १४०२

पुरा पढ्नुहोस
टि २० सिरिजः हङकङबिरूद्द मैदानमा उत्रदैँ नेपाल

काठमाडौं, २ कार्तिक । आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ बिरूद्द मैदानमा उत्रदैँछ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल

पुरा पढ्नुहोस
एसीसी यू–१९ प्रिमियर कपः नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २ कार्तिक । आज नेपाल र साउदी अरब बिचमा प्रतिस्पर्धा हुदैँछ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल युएसडी–युकेएम ओभल खेल मैदानमा हुनेछ ।

पुरा पढ्नुहोस