मुख्य समाचार

जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने

कैलाली। जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने भएको छ । गाउँपालिकाले एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ :-जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाँडालाई केन्द्रविन्दु बनाएर मिति २०८०/०७/१७ गते

पुरा पढ्नुहोस
आजको मौसमः पश्चिमी वायूको आंशिक प्रभाव रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो

पुरा पढ्नुहोस
भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं, १८ कार्तिक । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको

पुरा पढ्नुहोस
कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

धनगढी, १७ कार्तिक । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ तिलखामा सुदूरपश्चिम प्रदेश ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय मानसिँह रावतको मृत्यु भएको

पुरा पढ्नुहोस
पाँचवटा निकायका चिकित्सकहरु भुकम्प प्रभावित क्षेत्रमा सक्रिय

काठमाडौं, १८ कार्तिक । जाजरकोटलाई केन्द्रबिन्दु गएर भुकम्प प्रभावित क्षेत्रमा पाँच निकायका चिकित्सकहरु खटिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयका अनुसार पहिलो काम उद्दार, उपचार र राहत भएकाले राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ। हाल

पुरा पढ्नुहोस
मान्डु हाइड्रोपावरको साधारणसभा मंशिर १५ मा

काठमाडौं, १८ कात्तिक । मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ ।साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३

पुरा पढ्नुहोस
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो देशको

पुरा पढ्नुहोस
शनिबारको विरोध सभालाई सम्बोधन गर्न नेपालगञ्ज पुगे कमल थापा

नेपालगञ्ज, १७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगञ्ज पुगेका छन्। राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई सम्बोधन गर्न थापा आज बेलुकी त्यहाँ पुगेका हुन्।राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।राष्ट्रिय युवा संघ नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई   सरकारले गरेको आममाफी दिने

पुरा पढ्नुहोस
मिटरब्या धन्दामा संलग्न एक जना पक्राउ

जनकपुरधाम, १७ असोज । मिटरब्याज धन्दा चलाएको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका- ३ महदैयाका सियाराम यादव रहेको प्रहरीले जनाएको छ।   यादवलाई इलाका प्रहरी कार्यालय लोहरपट्टीको टोलीले घरबाटै पक्राउ

पुरा पढ्नुहोस