मुख्य समाचार

कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ

कञ्चनपुर, १६ कार्तिक । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।जिल्लाको बेलौरी नगरपालिका-८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम लागूऔषधसहित बेलौरी-६ हात्तीबोझाका २९ वर्षीय जयराम राना बुधबार साँझ पक्राउ परेका हुन्।   इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको

पुरा पढ्नुहोस
लागूऔषधसहित १५ जना पक्राउ

काठमाडाैँ, १६ कात्तिक । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । बाँकेकाे खजुरा गाउँपालिका-२ एल गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३०     वर्षीय अनुप सुनार समेत

पुरा पढ्नुहोस
एमालेले संसदीय दलको बैठक जारी

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक बसेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भइरहेको छ ।   बिहीबार मध्यरातिबाट चालु

पुरा पढ्नुहोस
दक्षिण कोरियाका कृषिमन्त्रीले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं, १६ कात्तिक । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका कृषि, खाना तथा ग्रामीण मामिला मन्त्री चुङ हाङ केउनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत केउनबीच

पुरा पढ्नुहोस
सर्वाेच्च अदालतको आदेशपछि रिगल ढकाल पक्राउ

काठमाडौं, १६ कात्तिक । सर्वाेच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज भनिने रिगल ढकाल पक्राउ परेका छन् । बिहीबार सर्वाेच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश

पुरा पढ्नुहोस
जुवातास खलिरहेको अवस्थामा १८ जना पक्राउ

काठमाडौं, १६ कात्तिक । कञ्चनपुरकाे शुक्लाफाटा नगरपालिका-१ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर रानासमेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट

पुरा पढ्नुहोस
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र

काठमाडौं, १६ कात्तिक । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ । गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका

पुरा पढ्नुहोस
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा

काठमाडौं, १६ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ । बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ । समूह उपविजेता बनेको नेपाललाई फाइनलमा

पुरा पढ्नुहोस
तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा संसदीय दलका नेता र रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई

पुरा पढ्नुहोस
१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष

पुरा पढ्नुहोस