मुख्य समाचार

आजको मौसमः प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

काठमाडौं, ५ फागुन ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम

पुरा पढ्नुहोस
लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह

काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर

पुरा पढ्नुहोस
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बारा, । आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका- १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय

पुरा पढ्नुहोस
वडाको सिफारिसपछि मात्र बिहे

सुर्खेत, । कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले

पुरा पढ्नुहोस
भन्सार अधिकृतविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा

पुरा पढ्नुहोस
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं, भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई

पुरा पढ्नुहोस
प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ

काठमाडौं, प्रतिबन्धित भारतीय रुपैयाँ दुई हजारको नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय

पुरा पढ्नुहोस
नक्कली सुन देखाएर चोरी, चार जना पक्राउ

वीरगञ्ज, नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय

पुरा पढ्नुहोस
सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ४ मुडामा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया

पुरा पढ्नुहोस
न्यू जोती आधारभुत विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको न्यू जोती आधारभुत विद्यालयले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार एक औपचारीक कार्यक्रमका बीच न्यू जोती आधारभुत विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन

पुरा पढ्नुहोस