मुख्य समाचार

माध्यमीक विद्यालय कोटातुल्सीपुरले निःशुल्क पशु स्वास्थ्य शिविर खैरेनीमा संचालन गर्ने

बौनियाँ-कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित रामजानकी मन्दिरमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर भोलि शुक्रवार विहान ७ बजे बाट हुने भएको छ । माध्यमीक बिद्यालय कोटातुल्सीपुरको आयोजनामा शिविर हुन् लागेको हो ।

पुरा पढ्नुहोस
बर्दगोरियामा झपट रावलको पहलमा ३ वटा झोलुङ्गे पुल बन्ने

बौनियाँ/कैलालीको बर्दगोरियामा चालू आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल बन्ने भएका छन् । यस क्षेत्रका प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलको पहलमा सङ्घीय सरकारको लगानीमा पालिकाको वडा नम्बर ३ र २ जोड्ने कुइरा नदी, वडा

पुरा पढ्नुहोस
सूर्या लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

धनगढी/सुर्या लाइफले अभिकत्र्ता सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम आज धनगढीमा आयोजना गरेको थियो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कम्पनीका प्रदेश प्रमुख जगदिश प्रसाद भट्ट को उपस्थितीमा उक्त

पुरा पढ्नुहोस
अरबी महिलाहरूको सौन्दर्य रहस्य १ के खान्छन् र हुन्छन् यति राम्रा

दिल से तेरी निगाह जिगर तक उतर गई दोनों को इक अदा में रजामन्द कर गई मिर्जा गालिबको यो शेरले सम्झना गराउँछ सौन्दर्यको अप्रतिम मूर्ति । जसको हेराइमा घायल नहुने पुरुष हृदय शायदै पाइएलान् । हो

पुरा पढ्नुहोस
न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारीको १६ औं साधारणसभा सम्पन्न

बौनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवामा रहेको न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर(३ का

पुरा पढ्नुहोस
बर्दगोरीयामा माघी मेला दुई वर्ष पछि लाग्दै/स्थानीय कलाकारलाई पहिलाे प्रथामिकता

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।   माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिकाका जनताका लागि सरकार दियो एम्बुलेन्स

धनगढी/सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको मोहन्याल गाउँपालिकालाई एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । सुदुर पश्चिम प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रदेश सरकार अन्तरगत स्वास्थ्य कार्यलयले खरिद गरी गाउपालिका लाई हस्तान्तरण गरिएको छ

पुरा पढ्नुहोस
बाढी आएपछि ज्यान बचाउन खोलाकै ठूलो ढुंगामा चढेका कैलालीको मोहन्याल–४ खिमडीका एक दम्पती हेलिकाेप्टर पर्खिँदै 

कैलाली : आईतबार रातिदेखि देशभरका अधिकांस भुभागमा ठूलो मात्रामा वर्षा भइरहेको छ। अविरल वर्षासँगै ठूली गाड (खोलामा) बाढी आएपछि ज्यान बचाउन खोलाकै ठूलो ढुंगामा चढेका कैलालीको मोहन्याल गाउँपालिका ४, खिमडीका एक दम्पती उद्दारको पर्खाइमा

पुरा पढ्नुहोस
श्री गुरुकृपा टुर्स एण्ड ट्राभल्सले नेपाल भारत बस सेवा सञ्चालनमा 

धनगढी/नेपालको सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको धनगढीको उप-महानगरपालिकाको दोकेबजार र धनगढी बस पार्कमा रहेको नेस्नल होटेल देखि भारतको महाराष्ट्र राज्य सम्म बस सेवा सुरु भएको छ । गुरुकृपा टुर्स एण्ड ट्राभल्सका मुख्य सञ्चालक कमल जोशीका अनुसार,भारतका

पुरा पढ्नुहोस