मुख्य समाचार

कैलालीमा मृत्यु भएको १० दिनपछि कोरोना पुष्टि

 कैलाली । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो

पुरा पढ्नुहोस
माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण, परिवार सबैको नेगेटिभ

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको छ ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीनेपाल प्रहरीको स्वाब परीक्षण

पुरा पढ्नुहोस
केन्द्र सरकारले नसुन्दा कोरोना संक्रमण फैलियो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारको बेवास्ताका कारण मुलुकमा कोरोना भाइरसको संक्रमण भयावह हुने अवस्था सिर्जना भएको आरोप लगाउनु भएको छ । केन्द्र सरकारले प्रदेशको आग्रह नमान्दा कोरोना संक्रमण भयावह उन्मुख भएको उहाँले

पुरा पढ्नुहोस
कोहलपुर मेडिकल कलेजमा अछामका एक जनाको कोरोना कारण मृत्यु

कोहलपुरमा आज एक व्यक्तिको कोभिड १९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।सोमबारै ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत

पुरा पढ्नुहोस
तुरुन्तै लकडाउन गर नत्र केही हप्ताभित्र मै भयावह हुनसक्छः डा. सुन्दरमणि दीक्षित

सनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण;रोगको रुपमा फैलनसक्ने चेतावनी दिएका छन् । उनीहरुले कोरोना रोकथामका लागि भइरहेको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण रोगको रुपमा

पुरा पढ्नुहोस
सुर्या लाइफ द्वारा विमा दाबी भुक्तानी

कैलाली,सुर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय लम्किले मृत्यदाबी भुक्तानी प्रदान गरेको छ ।लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर रहेकि मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनार लाई २

पुरा पढ्नुहोस
निर्जला एकादशी : आज घरघरमा तुलसीको दल राख्ने दिन

वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बीउ रोपिन्छ । शुक्रबार निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरि

पुरा पढ्नुहोस
प्रहरी कार्यालय सुखडबाट एक थुनुवा हत्कडी सहित फरार

कैलाली-कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट घर फर्किए म्यादी प्रहरी

कैलाली।स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले औपचारिक कार्यक्रमको आयोजना गरी एक सय तीन म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।बिदाइ

पुरा पढ्नुहोस
चैत ११ सम्म आवेदन दिन पाइने/म्यादी प्रहरीमा भर्ना खुल्यो

साधारण लेखपढ गर्न जानेकालाई पनि अवसर स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि माग गरेको छ ।    मंगलबार प्रहरी प्रधान कार्यालय सो दरखास्त आह्वान गरेको छ । चैत ६ बाट

पुरा पढ्नुहोस