मुख्य समाचार

बर्दगोरियाबाट ब्राउनसुगरसहित २३ वर्षीय युवक पक्राउ

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित कुम्भियाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बौनियाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६ बजेको समयमा शंकास्पद अवस्थामा रहेका एक युवकलाई

पुरा पढ्नुहोस
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौँ, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको

पुरा पढ्नुहोस
लम्कीचुहा नगरपालिकाको कार्यालय समयमा टिकटक–फेसबुक लगायतका सामाजिक सञ्जालमा निषेध

कैलाली । लम्कीचुहा नगरपालिकाले कार्यालय समयभित्र टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ। नगरपालिकाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको इन्टरनेटमार्फत सामाजिक सञ्जाल चलाउन नपाइने व्यवस्था लागू गरेको हो। प्रमुख प्रशासकीय अधिकृत

पुरा पढ्नुहोस
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर,  यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।   किसानलाई व्यावसायिक तथा उद्यमशील

पुरा पढ्नुहोस
कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका

भेरीगङ्गा (सुर्खेत), कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा  उपचारका लागि आउने गरेका हुन् ।   बीस वर्षमुनिका ९५०

पुरा पढ्नुहोस
४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

गलेश्वर (म्याग्दी),  सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन

पुरा पढ्नुहोस
रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा

चन्द्रपुर (रौतहट),  पछिल्लो समय रौतहटमा कुष्ठरोगी बढेका छन् । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लस्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सोमबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्लामा पछिल्ला समय कुष्ठरोगी बढेका जानकारी

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड

महोत्तरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफलमा सहभागीहरूले

पुरा पढ्नुहोस
देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौँ,  देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत

पुरा पढ्नुहोस
पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन (पाल्पा), पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी भेटिएका हुन् ।   सबैभन्दा बढी

पुरा पढ्नुहोस