राजनीतिक

बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

बैतडी,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २२ हजार १३४ मत ल्याएर विजयी हुनुभयो ।     उहाँका निकटतम प्रतिस्पर्धी

पुरा पढ्नुहोस
खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित

खोटाङ, खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित

पुरा पढ्नुहोस
सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

गोलबजार (सिरहा),  सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । उहाँले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।     गत

पुरा पढ्नुहोस
डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली, एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत ल्याएर

पुरा पढ्नुहोस
पाँचथरमा कांग्रेसका केरुङ विजयी

पाँचथर,  पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ९८ उम्मेदवार विजयी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९८ क्षेत्रमा विजयी भएकोे छ । आज बिहान ७ः५५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २७ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।   निर्वाचन आयोगका अनुसार

पुरा पढ्नुहोस
मकवानपुर–२ मा रास्वपाका उप्रेती विजयी

हेटौँडा (मकवानपुर),  प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३१ हजार ७२५ मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित

नवलपुर (नवलपरासी बर्दघाट–सुस्तापश्चिम), पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उहाँले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले

पुरा पढ्नुहोस
सिरहा–४ मा रास्वपाका यादव विजयी

सिरहा, सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको

पुरा पढ्नुहोस
पर्सा–३ मा रास्वपाका चौरसिया निर्वाचित

वीरगन्ज (पर्सा),  पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उहाँले २९ हजार ६७९ मत प्राप्त गर्नुभएको थियो

पुरा पढ्नुहोस