राजनीतिक

जर्जियाका अदालतद्दारा ट्रम्प र उनका सहयोगी बिरूद्दको ६ वटा मुद्दा खारेज

जर्जिया । जर्जियाका एक अदालतले अमेरिकन पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी हस्तक्षेप सबन्धीमा मुद्दाका ६ वटा आरोप खारेज गरेको छ ।अमेरिकन सञ्चारमाध्यमका अनुसार जर्जियाको अदालतले ट्रम्प र उनका सहयोगीहरू विरुद्धका लगाइएका केही आरोप मध्ये

पुरा पढ्नुहोस
जापानमा नीजि क्षेत्रवाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण तर भयाे बिष्फोट

टोकियो। जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट बिष्फोट हुन पुगेको छ ।रकेट प्रक्षेपण भएको केहि समय पछि नै सो रकेट हावामा विस्फोट हुन पुगेको छ ।सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल

पुरा पढ्नुहोस
माओवादी स्थायी समिति बैठक भोलीका लागि सर्‍यो

काठमाडौं । आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरको छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो ।   तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

पुरा पढ्नुहोस
सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिबेदन बुझाउन लागेको हो

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, निजामति बिधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।   संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ

पुरा पढ्नुहोस
फतुवा बिजयपुरका शिक्षकद्वारा वार्षिक परीक्षा बहिष्कारको घोषणा, ६ हजार विद्यार्थीको भविष्य अन्यौल

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गत तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले भोलीदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ।नगर शिक्षा

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए

पुरा पढ्नुहोस
सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै

पुरा पढ्नुहोस
रवि लामिछानेबारे प्रधानमन्त्रीको अभिव्यक्ति- आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति तथा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको आरोपलाई खण्डन गर्ने क्रममा गृहमन्त्री

पुरा पढ्नुहोस
‘प्रचण्डबाट धोका पाएका कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिलेर एकठाउँमा उभिए भने माओवादी तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत के होला भन्दै प्रश्न गरेका छन् ।   बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई

पुरा पढ्नुहोस