राजनीतिक
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो ।
पुरा पढ्नुहोसहेटौंडा। बागमती प्रदेश सरकारले प्रदेश सभा मार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ ।प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो । प्रदेशसभा
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखी बस्दैछ । लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले
पुरा पढ्नुहोसकाठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।सोमवार ४ बजे देखी सुरू हुने संसदकाे बैठक अघि दलको बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी
पुरा पढ्नुहोसकाठमाडौं। नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।आज देखी सुरू हुने
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसदको हिउँदे अधिवेसन आजबाट सुरु हुदैँछ । संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक संङघीय संसद भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठक दिउँसो ४ बजेबाट सुरू हुनेछ । सोमबार देखी सुरू हुने प्रतिनिधिसभाको पहिलो
पुरा पढ्नुहोसकाठमाडौं। सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय र १ अर्ब ७२ करोड जरिवाना निर्धारण भएको छ। विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ। संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ।बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने
पुरा पढ्नुहोसकाठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति समुदायले आफ्नो वास्तविक राजनीतिक अभिभावक को हो भन्ने विषय भुल्न नहुने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा साेमबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी
पुरा पढ्नुहोसकाठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै
पुरा पढ्नुहोस