राजनीतिक

बर्दगोरियाका सडकमा खाल्डाखुल्डीको सुधार गर्न पानी पीचको कार्य शुरु 

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा पानी पिचको कार्य सुरु भएको छ। मंगलबार बाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक बर्ष

पुरा पढ्नुहोस
माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमाम आसन्न राष्ट्रियसभा निर्वाचनसहित आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको

पुरा पढ्नुहोस
नेकपा एसको सचिवालय बैठक आज पनि, बिद्यान संसोधन माथी छलफल हुने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ । हिजो देखी सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ ।पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको

पुरा पढ्नुहोस
राप्रपा केन्द्रीय समिति बैठक आज समापन हुदैँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहनेछ ।  गत पुस १ गते देखी जारी केन्द्रिय समिति बैठकमा बिभिन्न प्रतिवेदन माथीको छलफल सकिए पनि निर्णय लिनु पर्ने भएकाले आजसम्म बैठक सञ्चालन

पुरा पढ्नुहोस
राप्रपाले फागुनमा देशभर आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो फागुन महिनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। गत आइतबारदेखि सुरु भएर आज सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशरभ आन्दोलन गर्ने घोषणा गरेको प्रवक्ता एवम् प्रचार विभाग

पुरा पढ्नुहोस
शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धिमा जोड दिएका छौं : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताएका छन्।नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको

पुरा पढ्नुहोस
तोकिएका जिल्लाको अधिवेशन स्थगित गर्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।पार्टीका सचिव जीवनराम श्रेष्ठका अनुसार

पुरा पढ्नुहोस
एमाले नेता पूर्व सांसद शाह राप्रपा नेपाल प्रवेश

  काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गरेका छन् ।बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।शाह

पुरा पढ्नुहोस
एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिमि बैठकले सरकारबाट बनाइएको छानविन समितिको प्रतिवेदनलाई समेत आधार लिई

पुरा पढ्नुहोस
एनसेलको सेयर खरिद–बिक्रीको विषयमा सरकार गम्भीर छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन्

पुरा पढ्नुहोस