राजनीतिक

रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।टीकापुर घटनामा दोषी सावित भई जेल सजाय भुक्तान गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।

पुरा पढ्नुहोस
प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

काठमाडौं,। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागीता रहेको प्रधानमन्त्रीको

पुरा पढ्नुहोस
सिपिसिका तिब्बत सचिव चुनचङले आज प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने

काठमाडौं । चिनियाँ कम्युनस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ चुनचङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्दैछन् । आफ्नो ५ दिने लामो नेपाल भ्रमणमा हिजो अर्थात बुधबार मात्रै काठमाडौं आइपुगेका चुनचङले आज प्रधानमन्त्री प्रचण्डसँग

पुरा पढ्नुहोस
राष्ट्रपति जाँदा जाजरकाेटमा राहात सामाग्री नै बितरण गर्न नपाएकाे खुलासा

जाजरकोट । भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन्

पुरा पढ्नुहोस
पुर्व उपराष्ट्रपति पुनको पुस्तक आजबाट बजारमा

काठमाडौं। पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको नयाँ पुस्तक आजवाट बजारमा आउने भएको छ ।पुर्व उपराष्ट्रपति पुनले लेखेको ‘यात्रा जिन्दगी’ नामक पुस्तक आजबाट बजारमा आउन लागेको हो । सो पुस्तकको बिमोचन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

पुरा पढ्नुहोस
एन्फाको साधारणसभा बस्दै, अध्यक्ष र महासचिवले अविश्वासको प्रस्ताव सामाना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ । बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ । गत २५ भदौमा एन्फाका ४९

पुरा पढ्नुहोस
१४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकोे सचिवालय बैठकले १४ मंसिरदेखि तीन साता लामो

पुरा पढ्नुहोस
सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूको सेवा नै ठप्प पार्ने चेतावनी 

  सिरहा । सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् ।  आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग सात दिनभित्र सम्बोधन नभए आन्दोलनमा

पुरा पढ्नुहोस
चीनले दियो भूकम्पपीडितका लागि ४० करोड बराबरको राहत सामग्री  

पोखरा। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै

पुरा पढ्नुहोस