राजनीतिक

घैंटाेफाेड कार्यक्रमकाे तयारी पुरा/पालिका अध्यक्ष कुवँरले उद्धघाटन गर्ने

कैलाली – बर्दगाेरिया गाउँपालिकामा रहेको सडकपुर बाैनियाँ युवा क्लबको आयाेजनामा हुने घैंटाेफाेड कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको क्लबले जानकारी दिएको छ ।बाैनियाँ बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन हुदै आइरहेको

पुरा पढ्नुहोस
कांग्रेस बर्दगाेरियाद्धारा मृगौला र क्यान्सर पीडितलाई आर्थिक सहयाेग

बौनियाँ,कैलाली – नेपाली कांग्रेस बर्दगाेरियाले मृगौला पिडित बर्दगाेरिया गाउपालिका ३ बस्ने लक्ष्मि बिश्वकर्मालाई सहयोग गरेको छ । शुक्रबार नेपाली कांग्रेस बर्दगाेरियाकाे कार्यलयमा एक समारोह बीच नगद पाँच हजार दस रुपैयाँ सहयोग गरिएको नेपाली कांग्रेस

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बर्दगोरियामा प्रशिक्षण कार्यक्रम सम्पन्न

हिक्मत वादी मुडा,कैलाली – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिकाको प्रशिक्षण कार्यक्रम बौनियाँमा सम्पन्न भएको छ।प्रदेश कमेटि सदस्य तथा नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बर्दगोरिया गाउँपालिका अध्यक्ष राम बहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण

पुरा पढ्नुहोस
कैलालीको बौनियाँबाट नागरिक उन्मुक्ति पार्टीमा ५ सय ७१ जना प्रवेश

बौनियाँ,कैलाली – नागरिक उन्मुक्ति पार्टीको कैलाली क्षेत्र नम्बर २( ख) काे आयाेजनामा बुधबार बाैनियाँमा बृहत पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलाली क्षेत्र नम्बर २ (ख) का संयाेजक निमुराम चाैधरीकाे

पुरा पढ्नुहोस
टिकापुर घटनाको स्मरण गर्दै भदौ ७ र ८ गते कार्यक्रम हुने

बौनियाँ,कैलाली – २०७२ सालमा जिल्लाकाे टिकापुरमा घटेको घटनाको स्मरण गर्दै नागरिक उन्मुक्ति पार्टीले जिल्लाकाे दुई ठाउँमा कार्यक्रम गर्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् शुदुरपश्चिम प्रदेश संयाेजक अरुण चाैधरीले दिनु भएको जानकारी अनुसार

पुरा पढ्नुहोस
जनप्रिय काम गर्दै वडा अध्यक्ष शाही:निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने 

बाैनियाँ, कैलाली -वान हाेप पाेलिप्याथिक हस्पिटल प्रा.लि धनगढीकाे सहकार्य र बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा बिहीबार एक दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ । बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का

पुरा पढ्नुहोस
जिल्ला स्तरीय सांगठनिक प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली – ” समृद्धिका लागि सञ्चार कर्म/प्रेस चौतारीको मूल मर्म” भने मूल नाराका साथ प्रेस चौतारी नेपाल कैलाली जिल्लाको एक दिवसीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन भएको छ । संगठन व्यवस्थापन तथा परिचालन

पुरा पढ्नुहोस
घोडाघोडीमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नेको लर्को ३५० भन्दा बढी प्रबेश 

कैलाली – नागरिक उन्मुक्ति पार्टी कैलालीमा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज आईतबार कैलालीको घोडाघोडी नगरपालिका वडा नं ११ सिसैया,पहलवानपुरमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रममा हजारौँको संख्यामा उपस्थिति रहेको थियो ।पार्टी

पुरा पढ्नुहोस
मुडा बजारमा सरसफाई (फोटो फिचर)

कैलाली – “सफा सहर स्वच्छ गाउँ , सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपालले बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मा अवस्थित मुडा बजार क्षेत्रकाे सरसफाइ गरेको छ ।”हप्तामा एक घण्टा समाजका

पुरा पढ्नुहोस
बारबर्दियामा ३५० जना नागरिक उन्मुक्ति पार्टीमा प्रबेश

कैलाली – नागरिक उन्मुक्ति पार्टी बर्दियामा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज शुक्रबार बर्दिया जिल्लाको बारबर्दियामा नगरपालिका वडा नं ४ को बगनाहामा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रममा ३५० जनाले पार्टी प्रवेश

पुरा पढ्नुहोस