राजनीतिक
बौनियाँ/कैलाली जिल्लामा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा बन्ने भएको छ । एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसंगै नागरिकले थप दुई सदस्य लिने
पुरा पढ्नुहोसबौनिया /कैलालीको बर्दगोरिया गाउपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएकोको छ। बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचन बाट ६ सदस्य को निर्वाचनमा ६ जना नेकपा एमाले कै निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट कलावती रेग्मी
पुरा पढ्नुहोसकैलाली-स्थानिय निकायको निर्वाचन २०७९ का लागि करिब १ महिना बाकि रहदा सबैको ध्यान कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने बिषय चासोका साथ हेरिन थालेको छ । यसै बिच कैलाली जिल्लाकाे मध्यवर्ती क्षेत्रमा रहेको बर्दगाेरिया
पुरा पढ्नुहोसबौनियाँ – नेपाली कांग्रेस बर्दगोरिया गाँउपालिका वडा न ५ को पार्टी कार्यालयको उद्घाटन गरिएको छ । वडा न ५ को मस्ती चोकमा स्थापना गरिएको वडा कार्यलयको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कार्यक्रमका
पुरा पढ्नुहोसकैलाली -बर्दगोरियामा कांग्रेसको होलि मिलन तथा पार्टि कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न बौनिया । नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिको आयोजनामा बिहिवार होली मिलन तथा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आपसी सदभाब र एकताको
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ। कांग्रेसले यही फागुन २९ देखि चैत
पुरा पढ्नुहोसकैलाली । नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी
पुरा पढ्नुहोसधनगढी /नेकपा (मोओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्टले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण पार्टी विभाजन नहुने भन्दै बरु मजबुत भएर अगाडी बढ्ने बताए । माओवादी केन्द्र)को सहि निर्णयले देश ठूलो दुर्घटना बाट जोगिएको छ
पुरा पढ्नुहोसकैलाली-कैलालीको गोदावरी नगरपालिकामा एमाले पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेको ओइरो लागेको छ । एकीकृत समाजवादीले आईतबार वडा नम्बर २ खानेपानीमा आयोजना गरेको कार्यक्रममा एमाले छोडेर समाजवादीमा प्रवेश गर्नेको ओइरो लागेको हो ।
पुरा पढ्नुहोसधनगढी-नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीको सहसचिवमा सर्वाधिक मत ल्याएर प्रदेश सांसद नन्द बहादुर साउँद (राजेन्द्र) विजयी भएका छन् । साउँद कैलालीको क्षेत्र नम्बर २ ख बाट नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित सांसद हुन् ।सोमबार
पुरा पढ्नुहोस