राजनीतिक

दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका छ ः प्रहरी महानिरीक्षक

काठमाडौँ, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रतिष्ठानले

पुरा पढ्नुहोस
हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ,  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् । विकट एवम् हिमाली जिल्ला मनाङमा तयारी भइरहेको अवस्था छ ।

पुरा पढ्नुहोस
जुम्लामा अतिसंवेदनशील मतदान केन्द्रहरुको अनुगमन तीव्र

जुम्ला,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदान केन्द्र र मतदानस्थलको अनुगमन कामलाई तीव्रता दिएको छ । जिल्लाका आठवटा स्थानीय तहमा कायम गरिएका उक्त मतदान केन्द्र र

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनः एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ

काठमाडौँ,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको

पुरा पढ्नुहोस
आगामी संसद्मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष लिङ्देन

सुरुङ्गा (झापा)  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमार्फत पार्टीलाई संसद्मा निर्णयक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।   जेसिजले आज यहाँ आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा रहेका समस्याको

पुरा पढ्नुहोस
बागलुङ-२ मा १२ जना उम्मेदवारबी प्रतिस्पर्धा

ढोरपाटन (बागलुङ), भौगोलिक रूपमा विकट मानिएको बागलुङ क्षेत्र नं २ मा चुनावी गतिविधि बढेको छ । यसअघि दुई वटा निर्वाचन पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले जितेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

पुरा पढ्नुहोस
तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली (तनहुँ),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।   प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले

पुरा पढ्नुहोस
मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ),  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताउनुभएको छ ।     आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र

पुरा पढ्नुहोस
निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु,  प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताउनुभएको छ ।हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुग्नुभएका

पुरा पढ्नुहोस
निःशुल्क कानुनी सहायता कार्यक्रमबाट लाभान्वित हुने बढ्दै

महेन्द्रनगर (धनुषा), मधेस प्रदेश सरकारले सञ्चालन गरिरहेको निःशुल्क कानुनी सहायता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मुख्य न्यायाधिवक्ता डा सुनिलरञ्जन सिंहले प्रदेशमा निःशुल्क कानुनी सहायताका कारण गरिब तथा सीमान्तकृत वर्गका नागरिकलाई न्याय प्राप्तिमा सहज

पुरा पढ्नुहोस