राजनीतिक

मधेस प्रदेश सरकारको खर्च कटौती गर्न आदेश

जनकपुरधाम,  मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ ।मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२÷८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय

पुरा पढ्नुहोस
पहुँका अधारमा विकास आयोजना छनोट हुने गरेको सांसदको अनुभव

काठमाडौँ,  राष्ट्रियसभाका सांसदहरुले राजनीतिक पहँुचका अधारमा विकास निर्माणका आयोजना छनोट हुने गरेको तीतो अनुभव सुनाउनुभएको छ । राष्ट्रिय सभामा छवर्षे कार्यकाल सकिन लागेका सांसदहरुले यस अवधिमा आफूले गरेका काम र अनुभवबारेमा आजको बैठकमा जानकारी

पुरा पढ्नुहोस
वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज (पर्सा), वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज यहाँको वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौँ,  राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि

पुरा पढ्नुहोस
कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य अनुभव सुनाउँदै

काठमाडौँ,  राष्ट्रियसभामा कार्यकाल सकिन लागेको सांसदहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव बारेमा जानकारी गराउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले बैठकमा काम गर्ने सिलसिलामा केही असल परम्परा र मानक स्थापना गरेको बताउनुभएको छ

पुरा पढ्नुहोस
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

सुरुङ्गा (झापा)   झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि

पुरा पढ्नुहोस
६ महिनामै बन्यो पालुङटारको चुक्तीखोला मोटरेबल पुल

गोरखा,  जिल्लाको पालुङटार नगरपालिका–९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम यही पुस मसान्तमा सम्पन्न भएको हो ।   रु

पुरा पढ्नुहोस
कैफियत देखिएपछि जरिवाना

काठमाडौँ,  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार ५०० बराबरको जरिवाना गरेको छ ।स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण

पुरा पढ्नुहोस
कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ,  माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले रु एक

पुरा पढ्नुहोस
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने ढुंगानाको प्रतिबद्धता

धनगढी: नेकपा एमालेका तर्फबाट कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगानाले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।     मतदाता भेटघाट कार्यक्रमका क्रममा ढुंगानाले सुदूरपश्चिम प्रदेशका प्रायः सबै जिल्लामा विमानस्थल निर्माण

पुरा पढ्नुहोस