राजनीतिक

बुवाआमाको पहिचान नभएकी सकुमायालाई नागरिकता प्रदान

टक्सार (भोजपुर),  माइती नेपालको संरक्षणमा रही बुवा आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गर्नुभयो

पुरा पढ्नुहोस
उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौँ, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् ।यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौँका प्रमुख शक्तिपीठ

पुरा पढ्नुहोस
‘सहरी स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई छैन’

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।   फोहर सङ्कलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुसँग सहरी सरसफाइको अभ्यास, यसको

पुरा पढ्नुहोस
म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी,  म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् ।   लुलाङ

पुरा पढ्नुहोस
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौँ,  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उहाँ हिजोदेखि  अस्पताल  भर्ना भई उपचाररत हुनुहुन्छ । अस्पतालका प्रवक्ता डा

पुरा पढ्नुहोस
नेल्टा अन्तरराष्ट्रिय सम्मेलन आगामी शुक्रबारदेखि

काठमाडौँ,  अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को आयोजनामा ३० औँ नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।नेल्टाले आज पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कूलमा नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने जानकारी

पुरा पढ्नुहोस
वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट

वीरगञ्ज (पर्सा), नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ ।वीरगञ्ज महानगरपालिकाको सहयोग र सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्सा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको सहकार्यमा सीमा सौन्दर्यकरण

पुरा पढ्नुहोस
स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा

धनकौल (सर्लाही),  नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताउनुभएको छ । मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा

पुरा पढ्नुहोस
जुम्लाका उत्पादन पूर्वी नेपालसम्म पुर्‍याउँदै तीर्थबहादुर

भद्रपुर (झापा), जुम्लाको सिञ्जा गाउँपालिका-२ स्थायी बासिन्दा तीर्थबहादुर तिरुवाले पूर्वी तराईका जिल्लामा कर्णालीका पहिचान बोकेका उत्पादन पुर्‍याउँदै आउनुभएको छ ।झोलाभित्र सिलाजित, केसर, यार्सागुम्बा, हिमाली तेल, मार्सी चामललगायत जुम्लासहित कर्णालीका पहिचान बोकेर उहाँ झापाको काँकडभिट्टाबाट

पुरा पढ्नुहोस