कृषि
काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०,...
पुरा पढ्नुहोसरौतहट । रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरूले बिहीबार पूर्व-पश्चिम राजमार्गमा दुई घण्टाको लागि बन्द गरेर प्रदर्शन गरेका छन् ।नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक...
पुरा पढ्नुहोसपेरिस। फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरु अबरुद्ध गरेका छन् । मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरुले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अबरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका...
पुरा पढ्नुहोससुर्खेत । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्य भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका बिभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक...
पुरा पढ्नुहोसबाँके। प्रदेश सरकारको एकमात्र कुखुरा विकास केन्द्र बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल कुखुराको उत्पादनसंगै बजारिकरण सुरु गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो फर्मबाट लोकल प्रजातिका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण,...
पुरा पढ्नुहोसकाठमाडौं । खोरेत र लम्पी स्किन भ्याक्सिन खरिदका लागि कृषि, तथा पशुपन्क्षी विकास मन्त्रालय मातहतको कार्यालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले गरेको बोलपत्रमा मिलेमतोको आरोप लागेको छ । आयोजनाले गत कार्तिक २६ गते लम्पी स्किन...
पुरा पढ्नुहोससुर्खेत। कुपोषण विरुद्ध लड्न मुगुमा सुपथ मुल्यमा स्तरोन्ती गरिएको (फोर्टिफाइड) चामल बिहिबारबाट बिक्रि बितरण सुरु गरिएको छ ।आम सर्वसाधारणको पहुँचमा पुग्ने गरि र सबै परिवारको स्वास्थ्य सुधारका लागि सुपथ मूल्यमा फोर्टिफाइड चामल बिक्रि गरिएको...
पुरा पढ्नुहोसपोखरा। 'कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन' भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा 'प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा - २०८०' हुने भएको छ। कृषि विकास निर्देशनालय गण्डकी...
पुरा पढ्नुहोससिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले मेयर शिव शंकर महतोको ठाडो आदेशमा बिउ खरिद गरी ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिँदा किसान मर्कामा परेका छन् । नगरपालिकाले दोस्रो चरणको गहुँको बिउ मेयरको ठाडो आदेशमा...
पुरा पढ्नुहोस