बिज्ञान-प्रबिधि

नासको क्लिपर मिशन: बृहस्पतिको चन्द्रमा ‘युरोपा’ मा मानव बसोबासको सम्भावना खोजिदै

काठमाडौँ । नासाको क्लिपर मिसन बृहस्पतिको चन्द्रमा 'युरोपा' को यात्रामा गएको छ । यसले त्यहाँ मानिस बस्नका लागि उपयुक्त अवस्थाहरू छन् वा छैनन् भन्ने अध्ययन गर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पतिको चन्द्रमा...

पुरा पढ्नुहोस
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !

काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ । मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि...

पुरा पढ्नुहोस
विज्ञापनसँग सम्बन्धित मुद्धाको सामना गर्दै गुगल

काठमाडौँ । गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ । अमेरिकी न्याय विभाग र राज्यहरूले गुगलले अनलाइन प्रकाशकहरूलाई विज्ञापनदाताहरूसँग मिल्ने प्रविधिमा एकाधिकार...

पुरा पढ्नुहोस
चल्न थाल्यो टिकटक

काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ ।   पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन...

पुरा पढ्नुहोस
डिज्नी र रिलायन्सको मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार !

काठमाडौँ । डिज्नी र रिलायन्स इन्टरटेनमेन्ट मर्ज हुने भएपछि भारतीय मनोरञ्जन क्षेत्र तरंगित बनेको छ ।भारतीय प्रतिस्पर्धा आयोग अर्थात् सीसीआईबाट स्वीकृति प्राप्त गरेसँगै अब डिज्नी र रिलायन्सको मर्जरले भारतीय मनोरन्जन उद्योगमा आफ्नो प्रभाव देखाउने...

पुरा पढ्नुहोस
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ ।   अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर...

पुरा पढ्नुहोस
माइक्रोसफ्ट डाउन: विश्व प्रभावित हुदा चीन कसरी बच्यो ?

काठमाडौँ । गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो ।शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा...

पुरा पढ्नुहोस
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या

काठमाडौँ । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ ।साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरिएको छैन...

पुरा पढ्नुहोस
माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन...

पुरा पढ्नुहोस
मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

काठमाडौँ । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् ।केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी...

पुरा पढ्नुहोस