लुम्बिनी प्रदेश

लुम्बिनि प्रदेशको संसद बैठक आह्वान

बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखी बस्दैछ । लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले

पुरा पढ्नुहोस
सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ घाइते, १ जनाको अवस्था गम्भीर

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र

पुरा पढ्नुहोस
कांग्रेसँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले काँग्रेसले

पुरा पढ्नुहोस
लागुऔषध सहित एक जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन ।  रामग्राम नगरपालिका वडा नं. १८ धरमपुर स्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ आउदै गरेक लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई चेकजाँच

पुरा पढ्नुहोस
पट्टा भाँच्चिएर बस दुर्घटना हुदाँ दाङमा २ को मृत्यु

लमही । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३–१००५ ख

पुरा पढ्नुहोस
नवलपरासी प्रहरीद्वारा कपडा बरामद

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको कपडा प्रहरीले  नियन्त्रणमा  लिएको छ ।  पाल्हिनन्दन गाउँपालिका वडा नं. ०१ बड्की सुनरी स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार

पुरा पढ्नुहोस
प्रतापपुरमा आयुर्वेद उपचार प्रभावकारी बन्दै

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थितमा सञ्चालित रहेको आयुर्वेद औषाधालय  प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा

पुरा पढ्नुहोस
पूर्वराजा औपचारिक कार्यक्रम भन्दा अनौपचारिक भेटघाटमा व्यस्त

भैरहवा । एक साताअघि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाह औपचारिक कार्यक्रमसँगै अनौपचारिक भेटघाटमा व्यस्त भएका छन्। औपचारिक कार्यक्रमभन्दा अनौपचारिक भेटघाटमा उनको व्यस्ता बढी देखिन्छ।उनी पुष ८ गते यहाँ आएका थिए। यहाँ आएको एक सातासम्म

पुरा पढ्नुहोस
नवलपरासीमा स्कुटी दुर्घटना हुदा चालकको मृत्यु

नवलपरासी । परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।   पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बिर्जु तेली गुप्ताले आफै चलाई रहेकाे यूपी

पुरा पढ्नुहोस
नवलपरासीको भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १२ भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना मजदुर घाईते भएका छन् । कजरिया रमेश टाइल्स उद्योगको निर्माणाधिन ट्रष्ट क्रेनले जाेडिरहेकाे अवस्थामा बिहीबार साझ भत्किएको हो ।

पुरा पढ्नुहोस