जीवन शैली

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ ।     प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा...

पुरा पढ्नुहोस
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो

काठमाडौँ । एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको छ । टाइटानिक हेर्न एउटा मिसनले यो जहाजको रेलिङ भाँचिएको पत्ता लगाएको हो । जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ ।...

पुरा पढ्नुहोस
आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

काठमाडौं । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई...

पुरा पढ्नुहोस
एआई प्रयोग गरेर खाना बनाउन सकिन्छ ?

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले रेस्टुरेन्ट मालिकहरूलाई मद्दत गर्न सक्छ ? के यसले नयाँ स्वादिष्ट व्यञ्जनहरू तयार गर्न मद्दत गर्न सक्छ ?स्पार्टक अरुत्युनयान दुबईमा डेलिभरी चेन डोडो पिज्जामा मेनु विकास प्रमुख हुन् ।...

पुरा पढ्नुहोस
युरोपमा बृद्ध जनसंख्या पढेपछि पेन्सन योजना फेर्दै सरकार

काठमाडौँ । युरोपका देशहरूले आफ्नो बुढ्यौली जनसंख्याको लागि निवृत्तिभरणमा पहिले भन्दा बढी खर्च गर्नु परेको छ । यसैलाई मध्यनजर गर्दै कतिपय सरकारले अवकाशको उमेर बढाउन चाहेका छन् भने केही अन्य उपायहरू पनि विचार भइरहेको...

पुरा पढ्नुहोस
अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी (फोटोफिचर)

२०८१ भदौ ४,  ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी हुँदै । तस्बिर : प्रदीपराज वन्त । ...

पुरा पढ्नुहोस
आज भद्रा परेको विषयमा पञ्चाङ्ग निर्णायक समितिले रक्षाबन्धन बारे के भन्यो ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन कर्म गर्नु ठिक हुने समितिले बताएको छ । समितिका...

पुरा पढ्नुहोस
के हो आत्मविश्वासको मनोविज्ञान ?

काठमाडौँ । सफलताको धेरै कारण हुन सक्छन् । तर यदि यो सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक के हो भनेर सोधियो भने, जवाफ हुनेछ- आत्मविश्वास । अमेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक 'द कन्फिडेन्ट...

पुरा पढ्नुहोस
किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११: ३० बजे इंग्ल्याण्डको म्यानचेस्टर जिल्ला अस्पताल बाहिर भीड जम्मा भएको थियो । यो भीडमा बिरामी र तिनका परिवार होइन डाक्टर र पत्रकार थिए । लेबर...

पुरा पढ्नुहोस
आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ?

काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् ।  ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका...

पुरा पढ्नुहोस