भ्रष्ट्राचार
काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको...
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा पुनः नापी तथा हालसाबिकमा जनताबाट अवैध रकम सङ्कलन गरेको पाइएको छ । नापी कार्यालय कैलालीका अनुसार हालसाबिक गरी नयाँ लालपुर्जा लिँदा स्थानीयले २५ रुपैयाँ सुल्क...
पुरा पढ्नुहोसकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मुद्धा दायर गरेको छ ।अख्तियारले दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माणका क्रममा फिल्डमा...
पुरा पढ्नुहोसकाठमाडौं, २ जेठनेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली...
पुरा पढ्नुहोसकाठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो ।गत बिहिबार पक्राउ...
पुरा पढ्नुहोससिरहा, ७ वैशाख । भारतीय बजारसँगै जोडिएको हुनाले सिरहाका सीमानाकाहरूबाट पछिलो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ...
पुरा पढ्नुहोसमहोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब...
पुरा पढ्नुहोसकैलाली। नेपाल कम्युनिष्ट पार्टीले कैलालीको बर्दगारियामा रहेको आर. एन. सि. ट्रेडिङ्ग प्रा.लि. नामक संस्था बन्द गर्न माग गरेको छ । प्रतिबन्धित पिरामिड शैलिको नेटवर्किङ्ग ब्यवसाय गरि सर्वसाधारणहरुलाई झुक्याईरहेको भन्दै मंगलवार पार्टीले एक प्रेस विज्ञप्ति...
पुरा पढ्नुहोसकैलाली । कैलालीका पत्रकार टिकाराम साउँदलाई समाचार प्रसारण गरेको भन्दै दुई घण्टा नियन्त्रणमा लिइएको छ । जिल्लाको बर्दगोरियामा रहेको आर.एन.सी टे«डिङ प्रा.लीका बारेमा समाचार संकलन गरेर फर्किँदा आरएनसी टे«डिङसँग सम्बन्धित व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएका...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषक अवलोकनको भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीहरुले रजाइँ गरेको फेला परेको छ। सरावल गाउँपालिकाको अगुवा कृषक अवलोकन भ्रमणको नाममा कृषि बिकास शाखा प्रमुख कुलदिप मिश्रको अगुवाइमा पालिकाकी उपाध्यक्ष बासमतति...
पुरा पढ्नुहोस