सुरक्षा
मोरङ । पथरी बजारमा शुक्रबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन् । जुन बैठकमा कैलाली कारागारमा साउन २३...
पुरा पढ्नुहोससिराहा - प्रहरीले नरहा गाउँपालिका-३ खोरियाटोलबाट एक जनालाई कटुवा पेस्तोलसहित तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत मधुबनी बेल्हीपूर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषिनाथ, छारापट्टी कमलाबारी बस्ने २० वर्षीय ओमशंकर यादव र...
पुरा पढ्नुहोसकैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।भरतले ती बालिकालाई जबरजस्ती...
पुरा पढ्नुहोसललितपुर । आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका–८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको...
पुरा पढ्नुहोसकैलाली, धनगढी । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको एक होटलमा काम गर्ने १७ वर्षीया किशोरीको चक्कु प्रहारबाट ज्यान गएको छ। शनिबार बिहान करिब ९:५० देखि १० बजेभित्र बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड...
पुरा पढ्नुहोसबारा। जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक जग्गा तथा बनक्षेत्र संरक्षणलाई प्राथमिकता दिँदै अतिक्रमण नियन्त्रण र कारवाही प्रक्रियामा तीव्रता दिएको छ ।प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको संयोजकत्वमा सञ्चालित अनुगमन तथा अनुसन्धानको क्रममा जिल्लाभित्रका विभिन्न ठाउँमा...
पुरा पढ्नुहोसरौतहट। रौतहट जिल्लामा वन तस्करीमा प्रयोग भएको भारटिय नम्बर प्लेटको एक स्कार्पियो गाडीसहित ठूलो परिमाणमा सालको काठ बरामद गरिएको छ।जङ्गलसहिया सव डिभिजन वन कार्यालयको गस्ती टोलीले कटहरिया नगरपालिका–१, भसेडवा क्षेत्रबाट उक्त गाडी नियन्त्रणमा लिएको...
पुरा पढ्नुहोसभैरहवा। नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। भैरहवा भन्सार कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भन्सार क्षेत्र र सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या तथा समाधानमाथि विस्तृत छलफल गरिएको थियो।कार्यक्रमका प्रमुख...
पुरा पढ्नुहोसकाठमाडाैं । फौजदारी अपराधमा विशेष अदालतबाट दोषी ठहरिएपछि मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायलाई प्रेस चौतारी नेपालले संगठनबाट निष्काशन गरेको छ।प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै उपाध्यायको साधारण सदस्यता समेत नरहने गरी...
पुरा पढ्नुहोस