सुरक्षा

मुगुको सामूहिक हत्या प्रकरण : चारवटै शवको पोष्टमार्टम आज

सुर्खेत ।  मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ। मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न...

पुरा पढ्नुहोस
अमेरिकामा गर्भवती मोडेलको हत्या, शव भेटियाे फ्रिजमा

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला माेडल दुई महिनाकी गर्भवतीसमेत थिइन् । ती...

पुरा पढ्नुहोस
एकै परिवारका चार जनाको हत्या, अनुसन्धान गर्न कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

सुर्खेत, । मुगुको मुन्दु गाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या...

पुरा पढ्नुहोस
यस बर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस बर्षका कुख्यात गोली काण्ड

वासिंगटन डिसी,। अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् । गत बुधवार अर्थात अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोलीकाण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते...

पुरा पढ्नुहोस
मापसे जाँच गर्न बर्दगोरिया गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण

 कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले ट्राफिक प्रहरीलाई मादक पदार्थ सेवन जाँच गर्नका लागि ‘ब्रेथलाईजर’ मेसिन हस्तान्तरण गरेको छ । पालिकाले उक्त मेसिन खरिद गरेर अस्थायी ट्राफिक प्रहरी कार्यालय बौनियालाई हस्तान्तरण गरेको  हो ।   मापसे गरि सवारी...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीद्वारा पिकअप गाडी सहित ठुलो मात्रा पटाका बरामद

नवलपरासी । व्यापारीहरुले चाडपर्वलाई लक्षित गरी भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएको पिकअप गाडी सहित ठूलो मात्रामा प्रतिबन्धित पटाका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।   पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १२ कुनवारेदेखि भुमही हरकट्टा...

पुरा पढ्नुहोस
तस्कर विरुद्ध कठोर बन्दै सशस्त्र प्रहरी निरीक्षक सापकोटा

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा बेवारिसे अवस्थामा राखिएको अवैध रस्कट बरामद भएको छ ।   भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर सिमा नजिक नेपालतर्फ बेवारिसे अवस्था राखेको २६ बोरा रस्कट सशस्त्र प्रहरी टोलिले जिल्लाको प्रतापपुर गाउँपालिका वडा...

पुरा पढ्नुहोस
प्रहरीद्वारा कन्टेनर सहित ४६ लाख भन्दा बढीको मुल्य बराबरको अवैध मालसामान बरामद 

नवलपरासी । पश्चिम नवलपरासीकाे सरावल ६ गुज्जरटाेल स्थितबाट ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरिएको छ।   ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती...

पुरा पढ्नुहोस
लम्कीचुहामा खोला उत्खनन गर्ने टयाक्टर प्रहरीको नियन्त्रणमा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका २ वटा खोलामा अबैधरुपमा उत्खनन गरिरहेका टयाक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले अबैधानिक तरिकाले खोला उत्खनन भइरहेको छ भन्ने सुचनाको आधारमा ४ वटा...

पुरा पढ्नुहोस
बर्दगोरियामा लेनदेनको विषयमा विवाद भए पछि खुकुरी प्रहार

कैलाली । कैलालीमा लेनदेनको विषयमा विवाद भए पछि खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का ४७ वर्षीय रूपबहादुर सुनार माथि खुकुरी प्रहार भएको हो ।     लेनदेनको विषयमा विवाद...

पुरा पढ्नुहोस