सुरक्षा

बलात्कार आराेपमा एकजना पक्राउ

झापा, २५ असार । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बूलाई प्रहरीले पकराउ गरेको छ । लिम्बूले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै...

पुरा पढ्नुहोस
हत्या आराेपमा एकजना पक्राउ

नवलपरासी(पश्चिम), २५ असार ।  रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार...

पुरा पढ्नुहोस
लागुऔषधसहित ११ जना पक्राउ

काठमाडाैं, २५ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस...

पुरा पढ्नुहोस
बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडाै‌ं । बाग्लुङ र रुपन्देहीबाट बलात्कार आराेपमा एक एक जना पक्राउ परेका छन् ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।...

पुरा पढ्नुहोस
मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेकाे आरोप

बारा । मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो । पीडितका बुबा...

पुरा पढ्नुहोस
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ

काठमाडौं, २२ असार । काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन् ।नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह...

पुरा पढ्नुहोस
स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, २२ असार ।  जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ...

पुरा पढ्नुहोस
लागुऔषधसहित १० जना पक्राउ

काठमाडाै‌ं, २२ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

मुगु, २२ असार । मुगुकाे गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ ।छायाँनाथ रारा नगरपालिका - ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय पवन...

पुरा पढ्नुहोस
सल्यान दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

  सुर्खेत, २१ असार । सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु  हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते बसधनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचार क्रममा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।...

पुरा पढ्नुहोस