सुरक्षा

कारागारभित्र कैदी मृत फेला

बाँके, २१ असार । बाँकेको नेपालगञ्जस्थित कारगारभित्र कैदी मृत फेला परेका छनन् । कारागारभित्रको शौचालयमा कैदीबन्दी जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता झुन्डिएको अवस्थामा फेला परेका हुन् । तीन वर्षदेखि कैद भुक्तान गर्दै आइरहेका गुप्ता...

पुरा पढ्नुहोस
गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

  बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा...

पुरा पढ्नुहोस
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २१ असार । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश...

पुरा पढ्नुहोस
लागुऔषधसहित पक्राउ

कैलाली, २१ असार । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने  ३४ वर्षीय राम बिलाश रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित...

पुरा पढ्नुहोस
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा, २१ असार । कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पछाडि सवार युवक भने घाइते भएका छन् ।मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन्...

पुरा पढ्नुहोस
लागुऔषधसहित ६ जना पक्राउ

काठमाडाैं। झापाकाे झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्रामसहित कन्काई नगरपालिका-२ बस्ने २८ वर्षीय गोपाल ठकुरीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले...

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

उदयपुर । ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको...

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडा डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त...

पुरा पढ्नुहोस
प्रेम अस्वीकृत भएपछि पाकिस्तानवाट लन्डन पुगेर ‘प्रेमिका’को हत्या

लन्डन, १३ असार बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ । अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ ।ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको...

पुरा पढ्नुहोस
अनलाइनमार्फत् सट्टाबाजी खेलाएकाे आराेपमाम चारजना पक्राउ

काठमाडौं, १२ असार । विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न...

पुरा पढ्नुहोस