सुरक्षा
रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा...
पुरा पढ्नुहोसकाठमाडौं ।विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय बिकाश भारती र...
पुरा पढ्नुहोसकाठमाडौं - काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन्।जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।उनले ‘सुरक्षित उपत्यका’का लागि उत्त...
पुरा पढ्नुहोसपर्वत - १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगर...
पुरा पढ्नुहोसकाठमाडौं । चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन ।सालकको खपटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र...
पुरा पढ्नुहोसरसुवा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने...
पुरा पढ्नुहोसभक्तपुर - भक्तपुरमा कवाडीको काम गर्ने एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार आइतबार बिहान ५:५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडेमा एक वृद्धको शव फेला परेको हो।बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा खोटाङ केपिलासढी...
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन ।प्रहरीका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई...
पुरा पढ्नुहोसकाठमाडौं सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा साथी बनी सम्बन्धमा समेत...
पुरा पढ्नुहोसरौतहट। मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट...
पुरा पढ्नुहोस