सुरक्षा

सर्लाहीमा ११२ किलो बढी गाँजा बोकेको स्कार्पियोसहित एकजना पक्राउ

सर्लाही। सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियो गाडी १ थान मोटरसाईकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ।सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२...

पुरा पढ्नुहोस
सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेका छन्। ।   कास्की पोखरा महानगरपालिका–११...

पुरा पढ्नुहोस
नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई  पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका २९ वर्षीय...

पुरा पढ्नुहोस
सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ

रौतहट। सर्लाहीमा प्रहरीले नक्कली नेपाली नोट सहित दुईजना युवक लाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्सा गाउँपालिका ६ का रामदेव साहको २१ बर्षीय छोरा मुकेशकुमार साह र हरिपुर्वा नगरपालिका ४ डुमरियाका विकाउ पण्डितका २३ बर्षीय...

पुरा पढ्नुहोस
नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्साैलवाट पक्राउ

बिरगञ्ज । बिहारको रक्सौलमा अवैध रूपमा भारत बसेको आरोपमा एक दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । रक्सौलका सुरक्षा अधिकारीहरूले सोमबार यो जानकारी दिएका हुन । दक्षिण कोरियाको क्योङ की डो प्रान्तका निवासी किम याङ...

पुरा पढ्नुहोस
डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

बिरगंज । मधेश प्रदेश प्रहरी प्रमुख  डिआईजी उमाप्रसाद चतुर्वेदीले सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।डिआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाले पछी पहिलो पटक जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंजको निरीक्षण पछि सम्बोधन...

पुरा पढ्नुहोस
धादिङको उत्तरी क्षेत्रमा राधे समूहको आतंक : अस्पतालमै युवामाथि खुकुरी प्रहार

धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे । कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् । उनी धादिङमै...

पुरा पढ्नुहोस
‘दाइजाे मृत्यु’ प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता भएको छ।घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन...

पुरा पढ्नुहोस
रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा

काठमाडौं। बिगत दुई महिना देखी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुदैँछ ।मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी आज  न्यायाधीश कुमार चुँडाल...

पुरा पढ्नुहोस
खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

कैलाली । ्धर्नरगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो...

पुरा पढ्नुहोस