विशेष
काठमाडौं । गर्मीमा मधुमेह रोगीका लागि निकै फाइदाजनक एक फलका बारेमा हामी बताउँछौं, जसको नाम हो जामुन । कालो जामुन मधुमेह रोगीका लागि औषधि भन्दा कम छैन, जामुनलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । जामुन विशेषगरी...
पुरा पढ्नुहोससर्लाही। पर्सा गाउँपालिका(२ बाट कटुवा पेस्तोल १ थान र गोली १ थान सहित सोही गाउँपालिका(४ बस्ने २३ वर्षीय दिपक साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल...
पुरा पढ्नुहोसरौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु भएको छ।हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च...
पुरा पढ्नुहोसकाठमाडौं। करेला जसलाई गर्मीको सुपरफुड पनि भनिन्छ । स्वादमा तितो भए पनि पोषणको भण्डार हो । यसमा भिटामिन सी, जिंक, पोटासियम, आइरन, म्यांगनीजजस्ता धेरै पोषक तत्व पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । करेला...
पुरा पढ्नुहोसकाठमाडौं । आजकल सबैजना जवान र सुन्दर देखिन चाहन्छन्। अनुहारलाई चम्किलो बनाउन र बुढ्यौली हुनबाट जोगाउन मानिसहरु धेरै प्रकारका क्रिम र विभिन्न उपायको सहारा लिन्छन् तर के तपाईलाई थाहा छ बाबा रामदेवले एउटा विशेष...
पुरा पढ्नुहोसपर्सा - अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र...
पुरा पढ्नुहोसकाठमाडौं । आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन् । यो समस्या समय संगै कब्जियतको कारण...
पुरा पढ्नुहोसकाठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्च अदालतका अधिकृत आफै पक्राउ परेका छन् ।जनमत पार्टीसँग एकीकरण गर्नका लागि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहेको बेला उनको पक्राउको पत्र...
पुरा पढ्नुहोसकाठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार...
पुरा पढ्नुहोसमोरङ । नक्कली नोट सहित एक जना पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोट सहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई प्रहरीले पक्राउ गरेको हो...
पुरा पढ्नुहोस