वैज्ञानिक अपडेट
रौतहट ।सशस्त्र प्रहरीद्धारा रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ छेउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरिएको छ।विशेष सूचनाका आधारमा आईतवार राती पौने १२ बजे सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा....
पुरा पढ्नुहोसतेहरान । हालै इरान र इजरायलबीच भीषण युद्ध भएको थियो ।यो १२ दिन सम्म चलेको युद्ध थियो, जसमा दुवै देशले १३ जुनदेखि २४ जुन २०२५ सम्म भारी बमबारी गरेका थिए। त्यसको सुरुवात इजरायलले १३...
पुरा पढ्नुहोसकाठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही...
पुरा पढ्नुहोसढाका । बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी र कूटनीतिज्ञहरू पाँच वर्षसम्म भिसा बिना एकअर्काको देशमा जान पाउने भएका छन्। यसका लागि दुवै देशले यस नयाँ सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन् । पाकिस्तान सरकारले...
पुरा पढ्नुहोसवासिङ्टन। अमेरिकामा गैरकानुनी रुपमा बस्नेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । एक अनुसन्धान समूह प्यू रिसर्च सेन्टरले रिपोर्ट गरेको छ कि अमेरिकामा अवैध आप्रवासीको संख्या २०२३ मा १४ मिलियनको रेकर्डको भन्दा अझ उच्च हुन सक्छ। यो...
पुरा पढ्नुहोसबुटबल। लुम्बिनी प्रदेश सरकारले भोली यस प्रदेशमा सार्बजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके,...
पुरा पढ्नुहोसकाठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही...
पुरा पढ्नुहोसप्रकाश रेग्मी मुक्तिनाथ पुगेका तीर्थयात्रीले पहिले टल्कने हिमाल देख्थे, गोसाइँकुण्ड जाने यात्रुले सेतो च्यादर ओढेका शिखरलाई नजिकैबाट नियाल्थे। तर, अहिले दृश्य बदलिएको छ, पहिले चाँदीजस्तो चम्कने ती हिमालहरूमा कालो दाग झन्-झन् ठाडिँदै गएको छ। आकाशतिरबाट...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवाल वैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता...
पुरा पढ्नुहोसललितपुर । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुुपर्ने बताएका छन ।आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको...
पुरा पढ्नुहोस