अन्तर्राष्ट्रिय

भारी बर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी नाइजेरियाका कैदी

अफ्रिका । भारी वर्षाको फाइदा उठाउँदै नाइजेरियाको जेलबाट सयभन्दा बढी कैदी भागेका छन्नाइजेरियाको राजधानी अबुजा नजिकैको एक जेलबाट सयभन्दा बढी कैदीहरू भागेका हुन । जेल अधिकारीका अनुसार रातभर परेको भारी वर्षाले जेलका केही भागहरू ध्वस्त

पुरा पढ्नुहोस
तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द

अफ्रिका । तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ ।तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् ।   प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने

पुरा पढ्नुहोस
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार

सिडनी । पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको छवन्यजन्तु अधिकारीहरूका अनुसार समुद्रमा फसेका अधिकांश व्हेललाई फिर्ता गर्न सफल भएका छन ।उनीहरूका अनुसार  १०० भन्दा बढी पाइलट ह्वेलहरूको जीवन बचाउनको लागि एक

पुरा पढ्नुहोस
विश्वयुद्दमा मलेरियाले मारेको थियो ५७ हजार बढी सैनिक

काठमाडौं । जहिले पनि विश्वयुद्धको चर्चा हुन्छ, करोडौं मानिसको मृत्युको याद आउँछ । यस्तो अवस्थामा तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि हाम्रो र तपाईको घरमा पाइने लामखुट्टे यस युद्धमा हजारौं मानिसको मृत्युको कारण बनेको

पुरा पढ्नुहोस
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

रियाद । साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र

पुरा पढ्नुहोस
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ

काठमाडौँ । भारतीय कम्पनि एमडीएच र एभरेष्टका मसलामा सिंगापुर र हङकङले प्रतिबन्ध लगाएपछि भारतले त्यसको जवाफ मागेको छ । मिडिया रिपोर्टका अनुसार भारतको वाणिज्य मन्त्रालयले सिंगापुर र हङकङको खाद्य नियामकहरूसँग विवरण मागेको हो ।मन्त्रालयले

पुरा पढ्नुहोस
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम

न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो भ्वाएजर–१ प्रोबले महिनौंसम्म भ्रामक कुराहरू गरेपछि पुनः पृथ्वीमा प्रयोग योग्य जानकारी पठाउँन सुरू गरेको छ ।४६ वर्ष पुरानो नासाको यो अन्तरिक्षयान मानव जातिले बनाएको र पृथ्वी भन्दा बाहिर

पुरा पढ्नुहोस
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा

लन्डन। बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।  सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो ।   बीबीसीका अनुसार मानिसहरूलाई

पुरा पढ्नुहोस
१४ तल्ले भवन भित्र बसेकाे अमेरिकाको एउटा शहर !

अलस्का। कुनै पनि नयाँ सहर स्थापना गर्न ठूलो जग्गा अधिग्रहण गर्नुपर्छ । त्यसपछि सो जग्गामा आवासीय आयोजनासँगै विद्यालय, बजार, अस्पताल, क्लब, मललगायतका सबै सुविधा ठूलो क्षेत्रमा तयार हुन्छन् । अब एउटै भवनमा पूरै सहर बसाउन

पुरा पढ्नुहोस
पुल भत्काउने कार्गो कम्पनी बिरूद्द बाल्टिमोर राज्यले दर्ता गरायो मुद्दा

न्युयोर्क । पुल भत्काउने कार्गो कम्पनिसँग क्षतिपुर्ति माग गर्दै बाल्टिमोर राज्यले मुद्दा दर्ता गराएको छ । बाल्टिमोर राज्यले फ्रान्सिस स्कटको ब्रिजमा दुर्घटनाग्रस्त कार्गो जहाज डालीको मालिक र अपरेटर विरुद्ध मुद्दा दर्ता गरेको हो । गत महिना

पुरा पढ्नुहोस