अन्तर्राष्ट्रिय
किभ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले देशको क्षेप्यास्त्र सकिन लागेको बताएका छन् । उनले भने, ‘यदि रुसले युक्रेनमा द्रुत हमला गर्न जारी राख्यो भने, हामीसँग मिसाइलहरू समाप्त हुनेछन्। रुसलाई यो थाहा छ र अझै
पुरा पढ्नुहोसलन्डन । बेलायतका १११ वर्षीय जोन टिनिसवुडले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका छन् । जोनको जन्म उत्तरी इङ्गल्याण्डको मर्सीसाइडमा सन् १९१२ मा भएको थियो। उनी सेवानिवृत्त
पुरा पढ्नुहोसलन्डन । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय
पुरा पढ्नुहोसकुवेत सिटी । कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजिनामा दिएका छन् । उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ । गत बिहीबार नयाँ
पुरा पढ्नुहोसन्युयोर्क । फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलो पटक हो
पुरा पढ्नुहोसकाठमाडौं । गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो। यस सर्च इन्जिनका कारण करोडौं मानिसको समस्या क्षणभरमै हल हुन्छ, किनकि उनीहरू गुगल सर्चमा आफ्नो समस्याको समाधान खोज्छन्। यसका लागि उनीहरुले एक रुपैयाँ पनि
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा मुस्लिम महिलाले हिजाब फुकालेर मगसट (मुस्लिम वुमन मगसट) लिएको बिषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि कम्तिमा २३२
पुरा पढ्नुहोसन्युयाेर्क । फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ । यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको
पुरा पढ्नुहोससिड्नी। एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ । आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो । ‘यो घटना गत
पुरा पढ्नुहोसन्युयोर्क । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ ।
पुरा पढ्नुहोस