अन्तर्राष्ट्रिय

‘यहुदी नरसंहार’ काे टिप्पणीमा हार्वड विश्वबिद्यालयको पहिलो अश्वेत प्रमुखले दिइन राजिनामा

न्युर्योक । हार्वर्ड विश्वविद्यालयका अध्यक्ष क्लाउडिन गेले राजिनामा दिएकी छिन । यहूदी नरसंहारको टिप्पणीलाई लिएर आक्रोश बढे पछि हार्वर्ड अध्यक्षले राजिामा दिएकी हुन । मंगलबार आफ्नो बिदाइको घोषणा गर्दै एक विज्ञप्तिमा, गेले लेखिन्, ‘यो भारी हृदयले

पुरा पढ्नुहोस
नयाँ सरकारसँग तिक्तता बढे पछि फ्रान्सले बन्द गर्‍यो नाइजेरियाको दुतावास

पेरिस । नाइजेरियामा रहेको फ्रान्सेली दूतावास अर्को सूचना नभएसम्म बन्द भएको छ । फ्रान्सेली विदेश मन्त्रालयले नाइजेरियामा रहेको दुतावास अर्को सुचना नगरेसम्म बन्द भएको जानकारी दिएको हो । फ्रान्सेली बिदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्तिमा

पुरा पढ्नुहोस
जापानको भुकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

टोकियो । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ । इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय अदालतमा मुद्दा हाले पछि इजरायलले भन्यो, ‘दक्षिण अफ्रिका शैतानको पक्षमा उभियो’

तेल अहिव । इजरायल र दक्षिण अफ्रिकाका बिचमा बैमन्यस्ता बढेको छ ।  गाजामा इजरायलले मानवीय नरसंहार गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा अफ्रिकाले मुद्दा हाले पछि बैमन्यस्ता बढेको हो । सोही बिषयलाइ लिएर इजरायलले दक्षिण अफ्रिका ‘शैतानको पक्षमा

पुरा पढ्नुहोस
गाजा युद्दमा ५०७ इजरायली सैनिकको मृत्यु, २ हजार २६५ घाइते

तेल अहिव । पछिल्लो २४ घण्टामा गाजा युद्धमा ३१ इजरायली सैनिक घाइते भएका छन । इजरायली सेनाले गाजा पट्टीमा गत २४ घण्टामा ३१ सैनिक घाइते भएको जनाएको हो ।  सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर

पुरा पढ्नुहोस
जापानमा बिमान जल्दा पाँचजनाको मृत्यु

टोकियो । टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो ।   अचानक जलेको जापान एयरलाइन्सको

पुरा पढ्नुहोस
हिजबुल्लाहको हमलामा पाँच इजरायली सैनिक घाइते

तेल अहिब । उत्तरी इजरायलमा हिजबुल्लाहको पछिल्लो आक्रमणमा इजरायलका ५ सैनिक घाइते भएका छन ।दक्षिणी लेबनानबाट उत्तरी इजरायलको अदमित क्षेत्रलाई लक्षित गरिएको मिसाइल प्रक्षेपणबाट पाँच जना इजरायली सैनिक घाइते भएका हुन । इजरायली सेनाले सोशल

पुरा पढ्नुहोस
यस्तो छ अयोध्यामा प्राण प्रतिष्ठा गरिने रामसिताको मुर्ति

अयोध्या । अयोध्यामा निर्माणाधीन राम मन्दिरको अभिषेक समारोह यही जनवरी २२ मा हुँदैछ।अयोध्यामा प्रशासन र सरकार यस समारोहको लागि पूर्ण रूपमा व्यस्त रहेका छन्। यसैबिच राम मन्दिरमा अभिषेकका लागि तीनवटा मूर्तिमध्ये एउटा छनोट हुने भएको

पुरा पढ्नुहोस
जापानमा भुकम्पमा परी मर्नेको संख्या १५ पुग्यो

टोकियो । उद्धारकर्ताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गर्दा मृतकको सङ्ख्या बढ्दै गएको छ । जापानमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।सोमबार दिउँसो

पुरा पढ्नुहोस