अन्तर्राष्ट्रिय

रूससँग युद्द गर्न थप युक्रेनलाइ थप ५ लाख सैनिक आवश्यक, उमेर हद २७ वाट २५ मा झारियो

किभ । युक्रेनले रुसविरुद्धको २२ महिना पछि थप लामो युद्धमा जान अझै ५ लाख सैनिक आवश्यक पर्ने बताएको छ ।युक्रेनी सेनाले सो बताए पछि सशस्त्र बलमा भर्ना हुन सक्नेको उमेर पनि २७ बाट घटाएर

पुरा पढ्नुहोस
सलमानको भाइ अरबाज र शुराको कसरी प्रेममा परे र बिबाहमा पुगे ?

मुम्बई । अभिनेता अरबाज खानले २४ डिसेम्बरमा शुरा खानसँग विवाह गरे पछि  यसका बारेमा धेरै कोणबाट बहस चलिरहेको छ ।उनले आफ्नी बहिनी अर्पिताको घरमा नजिकका साथीभाइ र परिवारका बीचमा सो विवाह गरेका हुन् ।

पुरा पढ्नुहोस
मध्य नाइजेरियामा सशष्त्र समुहद्दारा १६० जनाकाे सामुहिक हत्या

नाइजेरिया । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ । धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकको तुलनामा

पुरा पढ्नुहोस
इजरायल हवाई हमलामा सिरियामा इरानी अधिकारीको हत्या

दमास्कस। सिरियाको राजधानी दमास्कस बाहिर इजरायली हवाई आक्रमणमा इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का एक वरिष्ठ सल्लाहकारको मृत्यु भएको छ ।   इरानी सरकारी मिडियाले जनाए अनुसार। सिरियामा आइआरजीसीका एक शीर्ष कमाण्डर सय्यद राजी मौसावी सोमबार

पुरा पढ्नुहोस
सलमान खानले पक्राउ गराएको बलिउड समिक्षक केआरकेको आरोप

मुम्बई। चलचित्र समीक्षक तथा अभिनेता कमल रसिद खानलाई मुम्बई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको छ ।  यो जानकारी केआरके आफैले एक्स मार्फत दिएका छन् । केआरकेका अनुसार उनी नयाँ वर्ष मनाउन दुबई जाँदै थिए र त्यही

पुरा पढ्नुहोस
मानव तस्करीको आशंकामा तीन दिन देखी फ्रान्समा रोकिएको बिमान मुम्बइ पठाइयो

पेरिस । तीन दिन देखी फ्रान्समा रोकिएको भारतीय बोकेको एक बिमान मुम्बईका लागि प्रस्थान गरेको छ । मानव तस्करीको आशंकामा गत शुक्रबार पेरिस नजिकैको विमानस्थलमा मुम्बईका लागि उडेको उडान अचानक रोकाइएको थियो। उक्त विमानमा ३०३

पुरा पढ्नुहोस
गाजामा पछिल्लो २४ घन्टामा मात्रै २५० को मृत्यु

गाजा। बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ । सो सँगै गत अक्टोबर ७ देखि इजरायली

पुरा पढ्नुहोस
तत्काल युद्धबिराम गर्न इजिप्टको प्रस्ताव हमास र इस्लामिक जिहादद्धारा अस्विकार

कायरो । प्यालेस्टाइनी अतिवादी समुह हमास र इस्लामिक जिहादले इजिप्टको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन । हमास र इस्लामिक जिहादले स्थायी युद्धविरामको बदलामा गाजा पट्टीको नियन्त्रण छोड्ने इजिप्टको प्रस्तावलाई अस्वीकार गरेको हो ।‘हाम्रा जनता विरुद्धको

पुरा पढ्नुहोस
इजरायलको आक्रमणमा ७० जना शरणार्थी मारिए

गाजा । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको दाबी

पुरा पढ्नुहोस
विश्व च्याम्पियनसिपमा पोखराका राजेशलाई रजत पदक

पोखरा  । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आई.बि.पि.च्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् ।   उनी पोखरा तालचोकमा अबस्थित पावर जिम

पुरा पढ्नुहोस