अन्तर्राष्ट्रिय

लेवनानको सिमामा इजरायली सेना र हिजबुल्लाह समुहबिच गोली हानाहान्

तेल अहिव। इजरायल–लेबनान सीमामा फेरि गोलीबारी आदान प्रदान भएको छ । हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो । हिजबुल्लाह समूहले सीमा

पुरा पढ्नुहोस
अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी। एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ। चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास विभागले गत शुक्रबार जारी गरेको प्रतिवेदनलाई उद्धृत गर्दै जनवरीमा

पुरा पढ्नुहोस
“गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जम्मेवार बन्नुपर्छ”

माल्टा ।  गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् । गैर आवासीय नेपाली संघको वर्तमान परिवेश, आइसीसी, एनसीसी र एनआरएनएको आगामी कार्यदिशा अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय

पुरा पढ्नुहोस
पाकिस्तानमा पहिलो पटक गराईयो कृतिम बर्षा

लाहोर। पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो ।   क्लाउड– सीडिङ ​​उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको

पुरा पढ्नुहोस
फेसबुकबाट ४ मिलियन डलर चोरी भएकाे खुलासा, पक्राउ परिन महिला कामदार

न्युयाेर्क। फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ । वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठूलो रकम खर्च

पुरा पढ्नुहोस
कुवेतको अमिरको निधनमा भारतले आज राजकीय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

नयाँदिल्ली। कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि सरकारले आइतबार एकदिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूलाई पठाएको

पुरा पढ्नुहोस
अग्रिम बुकिङमा प्रभासको ‘सालार’ आक्रमक, पहिलो दिन ३१ हजार बढी टिकट बिक्री

मुम्बइ । साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ २२ डिसेम्बरमा हलमा रिलिजको लागि तयारीमा छ ।  दर्शकले लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मको रिलिज मिति पटक–पटक सारिएपछि अब यो पर्दामा आउने भएको

पुरा पढ्नुहोस
गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ताः हमास

गाजा। गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका एक वरिष्ठ अधिकारीले इजरायली बमबारीबाट १९,००० भन्दा बढीको मृत्यु हुनुका साथै ८,००० भन्दा बढी मानिस भग्नावशेषमुनि हराइरहेको बताएका हुन्।उनका अनुसार यसरी मृतक

पुरा पढ्नुहोस
हुथी बिद्रोहीले लालसागरमा जहाज माथी हमला नरोके अमेरिकाले प्रत्यक्ष आक्रमण गर्ने

वासिङटन। अमेरिकाले यमनमा हुथीहरूमाथि प्रत्यक्ष आक्रमणको तयारी गरिरहेको जनाइएको छ ।अमेरिकामा आधारित सेमाफोर वेबसाइटले लाल सागरमा व्यापारिक ढुवानी जहाजहरूमा बढेको आक्रमणको प्रतिक्रियामा वाशिंगटनले सशस्त्र समूहलाई प्रत्यक्ष रूपमा आक्रमण गर्ने योजना बनाएको हो ।   बाइडेन प्रशासनका

पुरा पढ्नुहोस
महिला न्यायधिसले नै शोषणमा परेको भन्दै भारतीय अदालतमा इच्छा मृत्युका लागि दिइन निबेदन

नयाँदिल्ली । उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधिशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् । यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ । सामाजिक सञ्जालमा पनि सनसनी फैलिएको छ र

पुरा पढ्नुहोस