अन्तर्राष्ट्रिय

एनिमलको आक्रामक बुकिङ, रणवीर कपुरकाे करिअरकाे सबैभन्दा ठुलाे ओपनिङ हुने

मुम्बई । रणवीर कपूर, अनिल कपूर, बबी देओल र रश्मिका मन्डन्ना स्टारर एनिमल र विक्की कौशलको फिल्म साम बहादुर डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुने तयारीमा छ, जसको क्रेज सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ

पुरा पढ्नुहोस
शाहरुखले खोले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

मुम्बइ। शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन्  ।शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ ।

पुरा पढ्नुहोस
अमेरिकामा तीन प्यालेस्टाइनी बिद्याथीलाई गोली हानियो, अनुसन्धान जारी

न्युर्योक। अमेरिकी कलेजमा अध्ययनरत तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ । अब उनीहरूको परिवारले अमेरिकी अधिकारीहरूलाई घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान गर्न आग्रह गरेको छ। हिशाम अवतानी, रोड आइल्याण्डको ब्राउन विश्वविद्यालयका

पुरा पढ्नुहोस
चीनमा फैलियो ‘रहस्यमय’ रोग, डब्लुएचओले भन्यो यथार्थ सार्बजनिक गर

बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ।यस्तो अवस्थामा

पुरा पढ्नुहोस
उत्तरी गाजाका २४ मध्ये ४ अस्पताल मात्रै सञ्चालनमाः संयुक्त राष्ट्र

गाजा। उत्तरी गाजामा हाल ४ अस्पताल मात्रै सञ्चालनमा रहेका छन् ।  युद्धअघि उत्तरी गाजामा सञ्चालनमा रहेका २४ अस्पतालमध्ये चारवटा मात्रै सञ्चालित रहेका हुन । संयुक्त राष्ट्रसंघीय निकाय ओसीएचएका अनुसार ४ अस्पतालले मात्रै बिरामीको उपचार गराइरहेको

पुरा पढ्नुहोस
हमासले आफ्नो छोरालाई मुक्त गरेपछि थाई परिवार हर्षित

काठमाडौं। हमासले आफ्नो छोरालाई मुक्त गरेपछि एक थाई परिवार हर्षित भएका छन् । गाजाबाट मुक्त गरिएको एक थाई बन्धककी आमाले भनिन् कि उनी अवर्णनीय रूपमा खुशी छिन् । उनको छोरो हमासको कैदबाट मुक्त भएका चारवटा

पुरा पढ्नुहोस
इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

गाजा। हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ। शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि इजरायल र हमासबीच सम्झौता

पुरा पढ्नुहोस
भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु

नयाँदिल्ली । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा

पुरा पढ्नुहोस
पेरिसको आप्रावसी बस्ने भवनमा आगलागी, तीनको मृत्यु

पेरिस । विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ । भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक बालकसहित ८ जना गम्भीर घाइते भएका छन् ।

पुरा पढ्नुहोस
इशरा जाबिसः इजरायाली प्रहरीले ढोका थुनिदिदाँ कार भित्रै जलिन्, जो रिहा ८ बर्ष पछि रिहा भईन्

गाजा । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् । यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न

पुरा पढ्नुहोस