अपराध

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कास्की। पोखरा महानगरपालिका-११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा जुवा(लुडो) खेलिरहेको अवस्थामा पुन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद

पुरा पढ्नुहोस
बलात्कार आराेपमा ४ जना पक्राउ

काठमाडाै‌ं। बर्दिया र सर्लाहीमा बलात्कार गरेकाे आराेपमा चारजना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई  प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस
प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

दाङ । दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् ।दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त

पुरा पढ्नुहोस
नक्कली नोट र लागूऔषधसहित दुईजना पक्राउ

  सर्लाही। हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट

पुरा पढ्नुहोस
मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट

पुरा पढ्नुहोस
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-२ घर भएका ४० वर्षीय रेवत बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदातल पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ स्थित होटल सनराईज इनबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु १ थान, नगद ८५ हजार रूपैयाँ र मोबाइल

पुरा पढ्नुहोस
भरूवा बन्दुकसहित एकजना पक्राउ

पाँचथर । फिदिम नगरपालिका-११ फलाँटे तिरूवाखाल बस्ने ४५ वर्षीय भीम भन्ने भगेन्द्र घिमिरेलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५३ वर्षीय मेघराज आङबो हाइड्रोतर्फ जाने क्रममा भगेन्द्रले भरूवा बन्दुक

पुरा पढ्नुहोस
क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका ४० वर्षीय मिङमार लामालाई  प्रहरीले पक्राउ गरेको छ ।   मिङमारले १ जनालाई वैदेशिक

पुरा पढ्नुहोस
३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

काठमाडौं। व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ । बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन

पुरा पढ्नुहोस