अपराध

व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने श्रीभगवान साह कलवार पक्राउ

  रौतहट । रौतहटस्थित व्यापारीलाई पटकपटक फोनमार्फत् धम्क्याएर रंगदारी टेक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार

पुरा पढ्नुहोस
सुरुङमा मृत भेटिएका केसीको हत्या गरेको आरोपमा चार जना पक्राउ

दाङ । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई  पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो। घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज

पुरा पढ्नुहोस
बैतडीमा जिप दुर्घटना, तीन जना घाइते

बैतडी ।  बैतडीमा जिप दुर्घटना भएको छ। आम्चौराबाट मेलौलीतर्फ जाँदै गरेको ना २ च ४५५१ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो।दुर्घटनामा परेर ३ जना घाइते भएका छन्।  घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–४

पुरा पढ्नुहोस
लागुऔषधसहित दुईजना पक्राउ

डडेल्धुरा। अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २७ मिलिग्रामसहित दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साफे नगरपालिका-३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र

पुरा पढ्नुहोस
मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका-१३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई पक्राउ गरेको छ । पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक

पुरा पढ्नुहोस
मुगु सामूहिक हत्या प्रकरणकाे अनुसन्धानमा खटिएका प्रहरी सम्मानित

  मुगु  । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न संयन्त्रबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

झापा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट

पुरा पढ्नुहोस
भन्सार छलि गरेर ल्याएको आठ लाखको मोवाईल बरामद

  रौतहट।  प्रहरीले आठ लाखको अबैध मोवाईल फोन बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै गरेको मोबाईलहरु बरामद

पुरा पढ्नुहोस
नयाँ बर्ष मनाउन आएका दुई भारतीय पर्यटकको रौतहटमा मृत्यु

  रौतहट । रौतहट स्थित भारत बिहार राज्यको सीतामढी बाट अंग्रेजी नयाँ बर्ष मनाउन आएका दुईजना युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही

पुरा पढ्नुहोस
झापामा ग्यांग फाइट गर्ने चार पक्राउ

झापा ।  झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आज बिहान बिर्तामोड–५ स्थित देवी मावि छेउमा झगडा र कुटपिटमा संलग्न चार जना पक्राउ परेका हुन ।इलाका प्रहरी कार्यालय अनारमनीका

पुरा पढ्नुहोस