अपराध

अपहरणपछि किशोरको हत्या

गोलबजार (सिरहा) ।  यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व

पुरा पढ्नुहोस
लेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए

जलेश्वर (महोत्तरी)  ।  गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै

पुरा पढ्नुहोस
आठ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाडौँ ।  गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका

पुरा पढ्नुहोस
कास्की कारागारबाट भागेका कैदीबन्दी मध्ये तीन सय ४८ जना फर्किए

गण्डकी । ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् । चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ

पुरा पढ्नुहोस
अन्ठाउन्न कैदीबन्दी कारागार फर्किए

दार्चुला (नौगाड)।   जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् । फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरीता चन्दले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती ।   खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार

पुरा पढ्नुहोस
लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी । ‘जेनजी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न महानगरपालिकाले आग्रह गरेको छ । महानगरले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन,

पुरा पढ्नुहोस
रौतहटबाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

रौतहटबाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

पुरा पढ्नुहोस
पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य

पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य

पुरा पढ्नुहोस
सिरहामा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

सिरहामा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

पुरा पढ्नुहोस