अपराध
काठमाडौँ । विभिन्न मितिमा हराएका २० ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मङ्गलवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल प्रहरीले आज तीन घण्टा अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली अवरुद्ध हुने जानकारी दिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण
पुरा पढ्नुहोसकाठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकन प्रहरीले ४४ वर्षअघि कलेजमा यौन दुव्र्यवहारमा परेकी छात्राको हत्याको रहस्य पत्ता लगाएको छ ।यस घटनामा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । यो घटना सन् १९८० को हो । त्यसबेला
पुरा पढ्नुहोसभैरहवा । रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगर स्थितमा लागूऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागूऔषध नियन्त्रण
पुरा पढ्नुहोसहुम्ला । हुम्लाको अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना
पुरा पढ्नुहोसबारा। बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु
पुरा पढ्नुहोसकञ्चनपुर । कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्।बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पुर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको प्रहरीले जनाएको छ। बलौरी–५ मैनाहका २४ वर्षीय राजेश
पुरा पढ्नुहोसमोरङ । मोरङको पथरीशनिश्चरेमा ६ केजीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षिय प्रेमकुमार याख्खा रहेका छन् । ६ वटा पोकामा म्याक गरि जेब्रा झोलामा
पुरा पढ्नुहोस