अपराध

लागूऔषध गाँजासहित २ जना पक्राउ

मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
भरूवा बन्दुकसहित पक्राउ

रामेछाप । मन्थली नगरपालिका-१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका-११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट

पुरा पढ्नुहोस
बझाङमा एक किशोरी बलात्कृत

काठमाडौं । बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेकाे हाे।फागुन ११ गते दिउँसाे १७ वर्षीया किशोरीलाई जबरजस्ती

पुरा पढ्नुहोस
बिहारमा जन्तिमाथि गोली प्रहार

पटना ।भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती ( बारात) निकलने क्रममा युवा युवतीहरुले खुसीयाली मनाउँदै डांस गरिरहेका थिए।सोही क्रममा खुसीयाली मनाउँदै एकजना युवकले चलाएको गोली लागेर एकजना जन्ती घाईते भएका छन।घाईते युवकको स्थानीय अस्पतालमा

पुरा पढ्नुहोस
घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

  सिरहा। सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।सिरहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या गरिएको अवस्थामा शव

पुरा पढ्नुहोस
पर्सामा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव भेटियो

काठमाडौं । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेको हो। प्रहरीले अनुन्धानका

पुरा पढ्नुहोस
युवा संघको नेता पक्राउ परे पछि हाईवेमा चक्काजाम

रौतहट । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ ।युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन

पुरा पढ्नुहोस
खाल्डाेबाट निकालियाे बालकको शब, हत्या आशंकामा बुवाआमा प्रहरी नियन्त्रणमा

बिरगञ्ज। वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर

पुरा पढ्नुहोस
डडेलधुरामा सुन चोर्ने अभियुक्त, रौतहटमा पक्राउ

रौतहट।डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्।केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर

पुरा पढ्नुहोस
मोरङमा धारिलो हतियार प्रहार गरि १५ बर्षिय बालिकाको हत्या

मोरङ । मोरङको पथरीशनिश्चरे—७  स्थित लामाटोलीमा एक युवतिको हतया भएको छ । सोमबार राति करिव १० बजे १५ बर्षिय युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले बताएको छ । आफन्तको घरमा बस्दै आएकी

पुरा पढ्नुहोस