अपराध

लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका-१ बस्ने

पुरा पढ्नुहोस
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

सर्लाही। लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित सोही नगरपालिका-१४ बस्ने ४६ वर्षीय धन बहादुर पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२-०३-०११ प ८३५७ नम्बरको

पुरा पढ्नुहोस
बलात्कार आराेपमा दुईजना पक्राउ

काठमाडाै‌ । नवलपरासी पूर्व र माेरङबाट दुईजना बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
बाँसवारी सरकारी जग्गा प्रकरण ः अरुण चौधरीको चाँदबागले दायर गरेको रिटमा अन्तरिम भएन फाइल मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्वन्धी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। च्याम्पियन फुटवेयर लि.को नाम परिवर्तन भई हाल सि.जि.चाँदवाग रेसिडेन्सी प्रा.लि.को तर्फवाट संजय ठाकुरले

पुरा पढ्नुहोस
तेह्रथुमका गोपाल ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं ।  तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचानसमेत भइसकेको र उनलाई पक्रन मात्रै बाँकी रहेको बताएको छ।‘हामीले हत्यारा

पुरा पढ्नुहोस
आउँदो सोमबार प्रधानमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमालेका सांसद सूर्य थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा

पुरा पढ्नुहोस
संसदमा प्रधानमन्त्री हराएको चर्चा, जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी

पुरा पढ्नुहोस
सर्लाहीमा १४ लाख बढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

सर्लाही। पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना  पक्राउ परेका छन् ।लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।   प्रहरी चौकी

पुरा पढ्नुहोस
बेलबारी सवारी दुर्घटना : मृत्यु हुनेको ३ तीन पुग्याे

उर्लाबारी  । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २

पुरा पढ्नुहोस
ट्रिपरले ठक्कर दिदाँ २ को मृत्यु, तीन घाईते

मोरङ ।बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।पूर्वबाट

पुरा पढ्नुहोस