पत्रपत्रिका
सुनसरी। इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपकाे अवस्था
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन सिंह विष्टको बिदाइ गरिएको छ ।बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक बिद्या मन्दिरले आज लागूऔषध सचेतना प्रशिक्षण कार्यक्रम २०८० आयोजना गरेको कार्यक्रम सम्पन्न भएकाे छ।विद्यालयका प्रधानाध्यापक विकास थापाले भने आजका बालबालिका तथा युवाहरू
पुरा पढ्नुहोसरौतहट । जिल्लाको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका खयरका काचा रुख काटिएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौं बहुमूल्य जातका खयरका रुख काटिएको हो ।स्थानीयका अनुसार वन कर्मचारीकै
पुरा पढ्नुहोसकैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का १० वटा समुहको पहिलो बार्षिक साधारण सभा पालिककाे वडा नम्बर ४ मुडामा सम्पन्न भएको छ।साघना मूल समितिद्रारा आयोजित पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको हो। साधना
पुरा पढ्नुहोसकाठमाडौं । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले
पुरा पढ्नुहोसकाठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव,
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पुस २५ गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको जनाएको हो
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेको छतिवना सामुदायिक बन उपभोक्ता समुहको २२ औं साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष करन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ का शारिरीक अपांगता तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । आइतबार उक्त वडाका ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक र ७५ वर्षमाथि उमेरका वृद्धवृद्धालाई कम्बल प्रदान
पुरा पढ्नुहोस