पत्रपत्रिका

सरावलमा कृषक भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीकाे रजाइँ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषक अवलोकनको भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीहरुले रजाइँ गरेको फेला परेको छ। सरावल गाउँपालिकाको अगुवा कृषक अवलोकन भ्रमणको नाममा कृषि बिकास शाखा प्रमुख कुलदिप मिश्रको अगुवाइमा पालिकाकी उपाध्यक्ष बासमतति...

पुरा पढ्नुहोस
महिलाले दुईजना बालक सहित गण्डक नहरमा हाम फालि बेपत्ता

नवलपरासी ९ फागुन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न.२ हरकपुरा स्थित रहेको गण्डक नहरमा सोही वडाका महलबारी बस्ने तिर्थराम थारुको श्रीमती २९ वर्षीयकी (मानसिक सन्तुलन सामान्य नरहेकी ) प्रतिमा थारुले आफ्नो दुई छोरा वर्ष...

पुरा पढ्नुहोस
एक वर्ष देखि ओढारको बास

बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय...

पुरा पढ्नुहोस
कागजमा सडक बनाएपछि…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी...

पुरा पढ्नुहोस
स्पट फिक्सिङ: नेपाली विरुद्ध मात्र मुद्दा दर्ता

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको छ । सोमबार कार्यालयले खेलाडीहरु मेहबुब आलम र आदिल अन्सारी तथा नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध मुद्दा...

पुरा पढ्नुहोस
समाजसेवी ध्वज बहादुर सुनारद्वारा बर्दगोरिया धाम मन्दिर क्षेत्रमा दान पेटिका स्थापना 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ निवासी समाजसेवी तथा बुद्धिजीवी ध्वज बहादुर सुनारले यहाँको प्रसिद्ध धार्मिक तथा सास्कृतिक क्षेत्र बर्दगोरिया धाम मन्दिरलाई दान पेटिका प्रदान गरेका छन । शनिबार महाशिवरात्री पर्वको अबसर पारी...

पुरा पढ्नुहोस
आजको मौसमः प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

काठमाडौं, ५ फागुन ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

पुरा पढ्नुहोस
वडाको सिफारिसपछि मात्र बिहे

सुर्खेत, । कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले...

पुरा पढ्नुहोस
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं, भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई...

पुरा पढ्नुहोस