पत्रपत्रिका
बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९...
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया...
पुरा पढ्नुहोसबलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च...
पुरा पढ्नुहोसबौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औं चुनावी वार्षिक साधारण सभा एवम भवन उद्घाटन कार्यक्रम मगंलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिकमत बहादुर...
पुरा पढ्नुहोसकैलाली । कैलालीको लम्कीचुहा नगरपालिका ६ मा गएराति छोराले आमाको हत्या गरेका छन्। स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन्। वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी...
पुरा पढ्नुहोसरवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता...
पुरा पढ्नुहोसहिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका...
पुरा पढ्नुहोसप्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयबाट त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । पीडितलाई थप पीडा दिने गरी समाचार र...
पुरा पढ्नुहोसमहोत्तरी जिल्लाको स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या भएको छ । जिल्लाको गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीले न्यायको अनुभूति गर्न नसकेकोे जलेश्वर नगरपालिका– २ का...
पुरा पढ्नुहोस