पत्रपत्रिका

कराडौ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

महेन्द्रनगर । कञ्चनपुरमा पालिकाहरुले कराडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै...

पुरा पढ्नुहोस
हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ । बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै...

पुरा पढ्नुहोस
चिसो मौसमको मौकामा काठ तस्करी, बर्दगोरियाबाट २ जना पक्राउ

कैलाली । चिसो मौसमको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–२ झकडपुर बाट आज बिहान ठूलो परिणामको काठ तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब) सहित पक्राउ...

पुरा पढ्नुहोस
बर्दगोरियामा बालकन्या माध्यामीक विद्यालयको कार्यालय तोडफोड 

कैलाली । अज्ञात व्यक्तिहरुले कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बालकन्या माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक भूमि प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको...

पुरा पढ्नुहोस
भारतको महाराष्ट्रमा साथीले गरे आफ्नै साथीको विभत्स हत्या

कैलाली । भारतको महाराष्ट्रको आलिबागमा लम्कीचुहा नगरपालिका ६ बावनपुर घर भएका १८ वर्षिय कमल बिकको बावनपुरमै बस्ने उनका साथीहरु मिलेर पुस २६ गते हत्या गरेकाछन् । छोराको बीभत्स तरिकाले हत्या गरेको भन्दै आमा पार्वती...

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकाले दियो माघ ३ गते स्थानिय बिदा

बौनियाँ । बर्दगोरिया गाउँपालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ । थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा बर्दगोरिया गाउँपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा...

पुरा पढ्नुहोस
चुनावी एजेण्डा पूरा गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा हाईमास्ट लाइट जडानको काम शुरु भएको छ । बर्दगोरियालाई उज्यालो पालिका बनाउने उदेश्यसहित हाईमास्ट लाइट जडानको काम शुरु भएको हो । पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको पहलमा बर्दगोरियाका मुख्य बजार...

पुरा पढ्नुहोस
साना किसान सहकारी बौनियाँको अध्यक्षमा विष्ट निर्वाचित

कैलाली । साना किसान कृषि सहकारी संस्था बौनियाँको अध्यक्षमा पूर्ण बहादुर विष्ट निर्वाचित भएका छन् । सहकारीको कार्य समितिका लागी कार्यक्षेत्र तोकिएको प्रत्येक वडाबाट १÷१ जना गरी १४ जना प्रतिनिधिले मतदान गरेका थिए । त्यस...

पुरा पढ्नुहोस
बर्दगोरिया धाममा माघि मेला शुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला शुरु भएको छ ।   “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृती जोगाऔं”...

पुरा पढ्नुहोस
बर्दगोरियामा मावि स्तरीय बृहत छात्र खुल्ला भलिवल प्रतियोगिता शुरु

कैलाली । कैलालीको बर्दगोरियामा बृहत छात्र खुल्ला मावि स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकाको नमुना बिधालयका रुपमा परिचीत श्री वसन्त मुरारी नमुना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बिहीबार बर्दगोरिया...

पुरा पढ्नुहोस