पत्रपत्रिका

राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा

काठमाडौ।  गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् ।     हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा...

पुरा पढ्नुहोस
रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज, को को भए त ? (सुचीसहित)

काठमाडौं । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ।       बनस्थलीस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकिएको कार्यवाहक प्रवक्ता मनीष...

पुरा पढ्नुहोस
लैनचौरस्थित शान्ति विद्या स्कुलमा अब २० वटा डिजिटल बोर्डबाट पढाइ हुने

काठमाडौं। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।       आज विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल...

पुरा पढ्नुहोस
जङ्गलमा गम्भीर अवस्थामा भेटिएका निवर्तमान वडाध्यक्षको मृत्यु, के छ सुसाइट नोटमा ?

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ ।   बिहीबार दिउँसो करिब १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै गम्भीर अवस्थामा उनी फेला परेका थिए ।...

पुरा पढ्नुहोस
सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

स्याङ्जा। गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन ।       सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन्

चितवन । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । मंलबार दिउँसो पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ का अन्दाजी १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल बेपत्ता भए...

पुरा पढ्नुहोस
अबैध तरिकाले १० कट्ठा जग्गा लिएको भन्दै शेख हसिनाबिरूद्द पक्राउ पुर्जी जारी

ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको समस्या झन झन बढिरहेको छ । बंगलादेशको एक अदालतले आइतवार शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी टुलिप रिजवाना सिद्दिकीसहित अन्य ५० विरुद्ध पक्राउ पुर्जी जारी गरेको...

पुरा पढ्नुहोस
कमेडियन कपिल शर्माको नयाँ फिल्मका तीन हिरोइनको खुल्यो रहस्य

मुम्बई।  कपिल शर्माले आफ्नो अर्को फिल्म ‘किस किसका प्यार करूँ २’ घोषणा गरिसकेका छन्। उनका फ्यानहरू यो फिल्मको पर्खाइमा रहेका छन । यस फिल्ममा पनि उनका तीन श्रीमती र एउटी प्रेमिका हुनेछन, त्यसयता अभिनेताले...

पुरा पढ्नुहोस
यस्ताे छ, पुर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पुर्णपाठ

काठमाडाैं। पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्।       नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।  शाहले यस अवसरमा भिडिओ सन्देशसमेत...

पुरा पढ्नुहोस