राजनीतिक
काठमाडौं । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी...
पुरा पढ्नुहोसकाठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् ।संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् ।तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष...
पुरा पढ्नुहोसरौतहट। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ।महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुनसँग ७ लाख भन्दा बढी रुपैयाँ असुल गर्न सिफारिस गरेको हो।कावा मेयर खातुन र...
पुरा पढ्नुहोसकाठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक नबनेकोमा आक्रोश ब्यक्त गरेका छन् ।उनले आफ्नो माग सम्बोधन नभएमा संसदमा नै अनसन बस्नेसमेत चेतावनी दिएका छन् ।आफूले पटक पटक सो बिषय उठान गरे पनि...
पुरा पढ्नुहोसकाठमाडौं। कैलाली कारागारमा भएको झडपको बिषयले संसदमा प्रवेश पाएको छ ।गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको हो ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको...
पुरा पढ्नुहोसकाठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ।पूर्व उपप्रधानमन्त्री द्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् ।प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ...
पुरा पढ्नुहोस